पर्सा: प्रहरीले एक भारतीय नागरिकलाई हुन्डी कारोबारमा संलग्न रहेको आरोपमा नगदसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत विहार पूर्वी चम्पारण...
बिस्तृतमासुर्खेत: कर्णाली राजमार्ग अन्तर्गत दैलेखको आठबिस नगरपालिका १ सिस्नेमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने ३४ जना घाइते...
बिस्तृतमाकाठमाडौं: शिक्षकलाई कडा कारवाहीकाे माग गर्दै चाबहिल स्थित सेन्ट लरेन्स कलेजका विद्यार्थी सडक उत्रिएका छन् । कलेजका दुई शिक्षकले विद्यार्थीलाई यौन...
बिस्तृतमामकवानपुर: बलात्कार घटनाको उजुरीका लागि हदम्याद तोक्न नहुने माग गर्दै विरोध प्रर्दशन भएको छ । बाल्यकालमा केही यौन शोषणमा परेको छ...
बिस्तृतमाकाठमाडौँ: काठमाडौंको चाबहिलस्थित सेन्ट लरेन्स कलेजका विद्यार्थी शिक्षकले यौन दुर्व्यवहार गरेको भन्दै आन्दोलित भएका छन् । कलेजका संयोजकसमेत रहेका सामाजिक विषय...
बिस्तृतमाकाठमाडौँ । नेपाल विद्यार्थी संघ केन्द्रीय कार्यसमितिले कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा कोईरालालाई ज्ञापन पत्र बुझाउँदैछ । नेपालको...
बिस्तृतमाकाठमाडौं: सौन्दर्य प्रतियोगितामा सहभागी एक किशोरीमाथि आठ वर्षअघि भएको बलात्कारसम्बन्धी घटनाको छानविनका लागि समिति गठन भएको छ । गृह मन्त्रालयले छानविन...
बिस्तृतमाकाठमाडौं: सन् २०१४ मा भएको सौन्दर्य प्रतियोगितामा सहभागी एक किशोरीले आफूमाथि जबरजस्ती करणी भएको खुलासा गरेकी छन् । बुधबार सामाजिक सञ्जाल...
बिस्तृतमापाल्पा: रम्भा गाउँपालिकामा विवाद उत्पन्न भएपछि स्थगित भएको मतगणना कार्य एक हप्तापछि पुनः सञ्चालन भएको छ । सर्वदलीय बैठक बसेर आज...
बिस्तृतमाकाठमाडौँ: नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणाले बलात्कार सम्बन्धी कानुन संशोधन गर्न संसद्लाई अनुरोध गरेकी छिन् । सार्वजनिक अपिलमार्फत् उनले आज...
बिस्तृतमाताप्लेजुङ: पाथीभरामा एक तीर्थत्रात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा दाङको घोराही उपमहानगरपालिकाका ६४ वर्षीय हरिप्रसाद घिमिरे रहेको पाथीभरा क्षेत्र विकास...
बिस्तृतमापोखरा: मतगणनामा उम्मेदवारको नक्कली प्रतिनिधि बनेर गणनास्थलमा छिरेका दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले परिचय भने खुलाएको छैन । उनीहरू...
बिस्तृतमाकाठमाडौं: कांग्रेस महामन्त्री तथा सांसद गगन थापाले बलात्कार तथा यौन उत्पीडनका सम्बन्धमा रहेको हदम्यादबारे पुनर्विचार गर्न सरकारसँग आग्रह गरेका छन् ।...
बिस्तृतमाकाठमाडौं: ८ वर्षअघि सुन्दरी प्रतियोगितामा भाग लिएकी एक किशोरीमाथि भएको यौन हिंसाका दोषीलाई कारवाही माग गरिएको छ । प्रधानमन्त्रीको निवास बालुवाटार...
बिस्तृतमाबारा: बारामा एउटै नगरपालिकाको दुई वटा वडाका चार वटा मतदान केन्द्रको मतदान रद्द भएको छ । रद्द गरिएको मतदान कहिले गर्ने...
बिस्तृतमा