अन्तर्राष्ट्रिय

चिनियाँ समुद्री गतिविधिमा जापानको चासो

टोकियो। जापानी रक्षामन्त्री नोबुओ किशीले चिनिया विदेशमन्त्री वाङ यीको भ्रमणका बेला आफ्नो देशले चिनिया समुद्री गतिविधि रहङकङको बारे चिन्ता व्यक्त गर्ने...

बिस्तृतमा

नेफिन जापान कान्तो क्षेत्रीय समितिको अधिवेशन सम्पन्न,अध्यक्षमा कर्साङ तामाङ घोषणा

टोकियो । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) जापान कान्तो क्षेत्रीय समितिको दोस्रो अधिवेशन सम्पन्न भएके छ । आईतवार आज नोभेम्बर २९...

बिस्तृतमा

बाइडनले घोषणा गरे आफ्नो टिम, भने- अमेरिकी इज ब्याक

एजेन्सि ।अमेरिकामा नवनिर्वाचित राष्ट्रपति जो बाइडनले आफ्नो आगामी टोलीमा रहने ६ महत्वपूर्ण सदस्यको घोषणा गरेका छन्। ‘अमेरिकी इज ब्याक। अमेरिकी विश्वको...

बिस्तृतमा

ईन्जाले नोभेम्बर २९ मा ग्लोबल मिडिया कन्फरेन्स गर्ने, तयारी अन्तिम चरणमा

वासिंगटन डिसी । नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय संजाल(ईन्जा)ले यस बर्ष ईन्जा ग्लोबल मिडिया कन्फरेन्स यही नोभेम्बर २९, २०२०आईतबारका दिन भर्चुअल माध्यमबाट सम्पन्न...

बिस्तृतमा

कोरोना उपचार : रिजेनेरोनको एन्टिबडी उपचार पद्धतिलाई अमेरिकामा अनुमति

  वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कोरोना भाइरस उपचारमा प्रयोग गरिएको रोगप्रतिरोधी थेरापी (एन्टीबडी थेरापी) लाईअमेरिकी औषधि नियामक निकायले प्रयोगमा ल्याउन...

बिस्तृतमा

समुद्रको १० हजार मिटर गहिराइमा चिनियाँ अनुसन्धान टोली

एजेन्सी । चीनले समुद्रको सबैभन्दा गहिराइमा मानवसहितको पनडुबी पठाएको छ । चिनियाँ वैज्ञानिकहरुले मानव सहितको पनडुबी शुक्रबार पृथ्वीकै सबैभन्दा गहिराइमा रोकिराखेको भिडियो...

बिस्तृतमा

चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल आउने

काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यी अर्को साता नेपाल भ्रमणमा आउने तयारी भएको छ । नोभेम्बर अन्तिममा उहाँले केही घण्टाका लागि...

बिस्तृतमा

कर्फ्यु आजदेखि रातमा भारतको अहमदाबादमा

काठमाण्डौ– भारतको अहमदाबादमा आजदेखि रातको समयमा कर्फ्यु लगाइने भएको छ । अहमदाबादमा कोरोना सङ्क्रमण बढ्दै गएकाले गुजरात सरकारले रातको समयमा कर्फ्यु लगाउने...

बिस्तृतमा

फाइजर र बायोएन्टेकको खोपले स्वीकृति पाउने!

लन्डन । जर्मनीका दुई उत्पादक कम्पनी फाइजर र बायोएनटेकले कोरोना भाइरसविरुद्ध उत्पादन गरेको खोपले स्वीकृति पाउने सम्भावनाबढेको छ । युरोपेली तथा...

बिस्तृतमा

साउदी अरबमा १५ महिनादेखि ४ नेपालीको बिचल्ली, न काम न दाम !

दोहा : साउदी अरबमा १५ महिनादेखि ४ नेपाली बिचल्लीमा परेका छन् । धन कमाउने मिठो सपना बोकेर रोजगारीका लागि साउदी पुगेका...

बिस्तृतमा

३२ वर्षअघिको सपना पूरा गर्दै ह्वाइट हाउस छिर्न सफल बाइडन !

काठमाडौं, कात्तिक २३ । अन्ततः जो बाइडन ३२ वर्ष अगाडी आफूले देखेको सपना पूरा गर्दै विश्वकै शक्तिशाली पद अमेरिकीराष्ट्रपतिमा निर्वाचित हुन...

बिस्तृतमा

बाइडेन भन्छन्– ‘हामी २४ वर्षपछि एरिजोना जित्दैछौं र २८ सालपछि जर्जिया’

अमेरिका– गणना जारी राज्यहरुमा अग्रता लिन थालेपछि अमेरिकी राष्ट्रपतिको चुनावी दौडमा रहेका डेमोक्र्याटिक पार्टीका नेता जोबाइडन जितका लागि विश्वस्त देखिन थालेका...

बिस्तृतमा

अमेरिकी निर्वाचन नतिजा: इलेक्टरल कलेज मत बराबर भयो भने के हुन्छ?

अमेरिकी राष्ट्रपतीय निर्वाचनमा अब नतिजा आउन बाँकी रहेका राज्यहरूमध्ये जोर्जिआमा बाइडनको र अन्य सबैमा ट्रम्पको पक्षमानतिजा आएको खण्डमा इलेक्टरल मत बराबर...

बिस्तृतमा

अमेरिकी निर्वाचन परिणामको सन्देशः लोकतन्त्रका ‘डेमागग’ हरुको आयु लामो नहुने रहेछ

काठमाडौं, २० कात्तिक । गत मंगलबार सम्पन्न भएको अमेरिकी राष्ट्रपति निर्वाचनको मत गणना जारी छ । यो टिप्पणी तयारगरुन्जेलसम्म डेमोक्र्याटिक उम्मेद्वार...

बिस्तृतमा

४ करोड ९० लाख संक्रमित, १२ लाख ३९ हजारको मृत्यु, १ करोड २७ लाख ९५ हजार सक्रिय संक्रमित

काठमाडौं । विश्वभर कोरोना भाइरसका संक्रमित बढ्दो क्रममा रहेका छन् । बिहीबार अहिलेसम्मकै बढी ६ लाख भन्दा बढी संक्रमितथपिएका छन् ।...

बिस्तृतमा