जापान । NRNA जापानले CONCLAVE -2021 कार्यक्रममा थप एउटा सेसन जापान स्थित महिला दिदी बहिनी हरुलाई लक्षीत गरी “Challenges and opportunities...
बिस्तृतमाएजेन्सी,अमेजन कम्पनीका सीईओ जेफ बेजोसले आगामी जुलाई महिनादेखि लागू हुने गरी कम्पनीको सीईओबाट राजीनामाको घोषणागरिसकेका छन् । बेजोसको राजिनामासँगै अमेजन कम्पनीको...
बिस्तृतमाम्यानमारको नेशनल लिग फर डेमोक्रेसी पार्टीकी सर्वोच्च नेतृ आङ सान सुची पक्राउ परेकी छिन् । सैन्य ‘कु’ पछि सेनाले उनलाई हिरासतमा...
बिस्तृतमाकाठमाडौं : जो बाइडेनले अमेरिकाको ४६ औं राष्ट्रपतिको रुपमा बुधबार सपथ ग्रहण गरेका छन् । सपथ लिएर कार्यभार सम्हालेकोकेही घण्टामै राष्ट्रपति...
बिस्तृतमाएजेन्सी, ७ माघ कोरोनाको नयाँ स्वरुपको भाइरस विश्वका कम्तीमा पनि ६० देशमा पुगेको समाचारमा जनाइएको छ । प्राप्त समाचारअनुसार यो सङ्क्रमण...
बिस्तृतमाकाठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडनले बेलायत, युरोपेली संघ (ईयू) र ब्राजिलबाट आउने मानिसहरुमा लगाइएकोयात्रा प्रतिबन्ध जारी राख्ने तयारी गरेका छन्...
बिस्तृतमाजापान । जापानका राजधानी टोकियो लगायत ३ प्रिफेक्चरमा प्रधानमन्त्री सुगाले आपतकालको घोषणा गरेका छन् । प्रधानमन्त्री सुगाले आज बिहीवार राती १२...
बिस्तृतमाकाठमाडौं , पुस २३ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई फेसबुक र ट्वीटरले प्रतिबन्ध लगाएका छन् । अमेरिकाको वासिङटनस्थित क्यापिटोल हिलमा भएको...
बिस्तृतमाएजेन्सी – पाकिस्तानलाई दोस्रो टेष्ट खेलमा १ सय ७६ रनको इनिङ अन्तरले हराउँदै न्युजिल्यान्ड अन्तर्राष्ट्रिय क्रिकेट परिषद्(आइसीसी) को टेष्ट वरियतामा पहिलो...
बिस्तृतमाएजेन्सी, १६ पौष । एउटै कक्षाका दुईजनाबीच बस्ने सिटमा विवाद भयो । दुवै कक्षा १० मा पढ्थे । एउटै सिटमा बस्न...
बिस्तृतमानेपालमा बस्दै आएका तिब्बती शरणार्थीहरुलाई नेपाली समाज र अर्थतन्त्रमा पूर्ण रुपमा सहभागी हुन दिनेगरी वैधानिक कागजातउपलब्ध गराउन अमेरिकाले नेपाललाई दबाब दिने...
बिस्तृतमानर्वेको राजधानी ओस्लो नजिकैको एक गाउँमा पहिरो गइ घर पुरिँदा ११ जना बेपत्ता भएका छन्। पहिरोले गाउँका घर पुरिँदा १० जना...
बिस्तृतमाभारतमा बीएस्सी अध्ययन गर्दै गरेकी २१ वर्षीया युवती आर्या राजेन्द्रन भारतकी सबैभन्दा कान्छी मेयर बनेकी छिन् । सोमबार भारतकोकेरलास्थित तिरुवनन्तपुरमकी मेयरको...
बिस्तृतमाकाठमाडौँ– चीनको पूर्वीक्षेत्रमा अन्धाधुन्ध चक्कु आक्रमण भएको छ । आक्रमणमा परी कम्तिमासातजनाको मृत्यु भएको छ ।अन्धाधुन्ध चक्कु आक्रमणमा अन्य सातजना घाइते...
बिस्तृतमाटोकियो । जापानले विश्वभरबाट आफ्नो देश प्रवेश गर्नेहरुलाई रोक लागाउने भएको छ। बेलायतबाट सुरु भएको नया कोरोना भाइरसजपानमा समेत आजसम्म सातजनामा...
बिस्तृतमा