अन्तर्राष्ट्रिय

फाइजरले माग्यो कोभिड–१९ को औषधि प्रयोगको अनुमति

काठमाडौं । अमेरिकी कम्पनी फाइजरले कोभिड–१९ विरुद्धको खाने औषधि बनाएको छ। फाइजरले यो औषधिको प्रयोगको लागि अनुमति दिन नियामकसमक्ष आवेदन दिएको...

बिस्तृतमा

अष्ट्रेलियालाइ आईसीसी ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेटको उपाधि

अष्ट्रेलिया आईसीसी ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेटको नयाँ च्याम्पियन बनेको छ । न्यूजिल्याण्डमाथि ८ विकेटको शानदार जित निकाल्दै अष्ट्रेलियाले पहिलो पटक ट्वेन्टी(ट्वेन्टी विश्वकपको...

बिस्तृतमा

प्रवासी नेपाली मञ्च ,नागोयाको शुभकामना आदान- प्रदान कार्यक्रम सम्पन्न

जापानमा नेकपा (एमाले) निकट प्रवासी नेपाली मञ्च जापान, नागोयाको शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न भएको छ। मञ्चले तिहार र छठ को पावन...

बिस्तृतमा

युरोप फेरि कोरोना महामारीको केन्द्र बन्यो : डब्ल्युएचओ

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले युरोप फेरि कोरोना महामारीको केन्द्र बनेको बताएको छ। युरोपभरि कोरोना संक्रमितको संख्या बढिरहेका बेला डब्ल्युएचओको...

बिस्तृतमा

विश्वमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या ५० लाख नाघ्यो

काठमाडौँ । विश्वमा कोभिड १९ बाट मृत्यु हुनेको संख्या ५० लाख नाघेको छ । अमेरिकाको जोन हप्किन्स विश्वविद्यालयले संकलन गरेको तथ्याङ्कले...

बिस्तृतमा

२०२२ को विन्टर ओलम्पिकको मेडल सार्वजनिक

एजेन्सी । सन् २०२२ मा हुने विन्टर ओलम्पिकमा वितरण हुने मेडलको डिजाइन चीनले सार्वजनिक गरेको छ । जसमा उसले ती मेडलको...

बिस्तृतमा

दक्ष जनशक्ति लिन यूएईलाई नेपालको प्रस्ताव, यूएई सकारात्मक

यूएई । श्रम गन्तव्य देश यूएई दक्ष नेपालीलाई यूएईका विभिन्न क्षेत्रमा रोजगारीको अवसर दिन सकारात्मक देखिएको छ । आबुधावी डाइलगमा सहभागी...

बिस्तृतमा

टी–२० विश्वकप क्रिकेट आजदेखि सुरु हुँदै

असोज ३१। टी–२० विश्वकप क्रिकेट आजदेखि सुरु हुँदैछ । कोरोना महामारीका कारण २०२० मा हुन नसकेको यो प्रतियोगिता संयुक्त अरब इमिरेट्स...

बिस्तृतमा

जापानले खोप लगाएका यात्रीहरुका लागि क्वारन्टिन अवधि छोट्याउँदै नेपालीलाइ जापान छिर्न सहज हुदै

जापानले कोरोना भाइरस विरुद्धको खोप लगाएका यात्रीहरुको लागि क्वारन्टिन अवधि छोट्याउने भएको छ । अक्टोबर १ देखि लागू हुने गरी घरमै...

बिस्तृतमा

नेपार्ताक ताइफुले जापानमा क्षति पुर्याउदै पहिरो जान सक्ने सम्भावना

जापानमा मंगलबार प्रशान्त महासागरबाट उत्तर र उत्तर पूर्वी जापानमा यस वर्षको आठौं ताइफु नेपार्ताक आइपुग्ने अपेक्षा गरिएको छ । ताइफुको प्रभाव...

बिस्तृतमा

आज टोकियो ओलम्पिकको दर्शकको उपस्थितिबिना औपचारिक उद्घाटन ।

जापान । विश्व खेलकुदको कुम्भमेला ३२ औं ग्रीष्मकालीन ओलम्पिक खेलकुदको औपचारिक उद्घाटन आज हुँदैछ । जापानको राजधानी टोकियोमा एक विशेष कार्यक्रमकाबीच...

बिस्तृतमा

बादललाई विद्युतीय चार्जमार्फत् दुबईमा कृतिम वर्षा गराइयो

काठमाडौं- गर्मीले मानिसहरु बेहाल भएपछि दुबई शहरमा कृतिम वर्षा गराइएको छ। त्यहाँको मौसम विभागका अनुसार आइतबार दुबईसहित धेरै इलाकामा वर्षा गराइएको हो। दुबईमा...

बिस्तृतमा

जापान ओलम्पिकमा जम्बो टोली लिएर जानु लज्जास्पद

काठमाडौं राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघले ओलम्पिकमा जम्बो टोली लिएर जापान जानु लज्जास्पद कार्य भएको बताएको छ । संघले शुक्रबार बिज्ञप्ति...

बिस्तृतमा

अमेरिकाद्वारा थप १४ चिनियाँ कम्पनीमाथि प्रतिबन्ध

अमेरिकी सरकारले शुक्रबार थप १४ चिनियाँ कम्पनीलाई व्यापार प्रतिबन्धको सूचीमा राख्ने निर्णय गरेको छ । सिनच्याङ उइगुर क्षेत्रमा मानवअधिकार उल्लङ्घनमा उनीहरूको...

बिस्तृतमा

यस्तो छ जापानको अध्यागमन कार्यालयले जारी गरेको सिओइको बारेमा नयाँ अपडेट

टोकियो/जापान । जापानको  अध्यागमन बिभागले बिभिन्न समयमा जारी गरेका सिओइको म्याद थप गरेको छ । इमिग्रेशनमार्फत जारी भैसकेका वा हुने सिओइ...

बिस्तृतमा