कोलोम्बियामा बाढीमा परेर कम्तीमा पनि १३ जनाको ज्यान गएको छ । बाढीमा परेर कोलम्बियाको उत्तर पश्चिमी क्षेत्रमा १३ जनाको ज्यान गएको...
बिस्तृतमाजापान । जापानले रुसबाट कोइला आयातमा प्रतिबन्ध लगाएको छ । जापानी प्रधानमन्त्री फुमिओ किशिदाले रुसी कोइला आयातमा पूर्ण रूपमा प्रतिबन्ध लगाएको...
बिस्तृतमान्युयोर्क: अमेरिकामा भएको बन्दुक हमलामा एक जनाको मृत्यु भएको छ । अमेरिकाको न्युयोर्कमा भएको सो गोलीकान्डमा अन्य दुई जना घाइते भएका...
बिस्तृतमागोरखा: पप्पु कन्स्ट्रक्सनले अलपत्र पारेको पक्की पुलसँगै बेलिब्रिज निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनी पनि बीचमै काम छाडेर सम्पर्कविहीन बनेको छ । गोरखाको...
बिस्तृतमाकाठमाडौँ: नेपालले अन्तर्राष्ट्रिय व्यापारको लागि खुला गरेको २४ वटा सीमा भन्सार नाकामध्ये १० वटाबाट निर्यात शून्य रहेको पाइएको छ । आयत...
बिस्तृतमापाकिस्तानको सर्वोच्च अदालतले प्रधानमन्त्री इमरान खानविरूद्धको अविश्वासको प्रस्ताव खारेजको निर्णय उल्ट्याएको छ । यस्तै संसद विघटन गर्ने निर्णय पनि बदर गरिदिएको छ।...
बिस्तृतमाइस्लामावाद: पाकिस्तानी सर्वोच्च अदालतले प्रधानमन्त्री इमरान खानविरुद्धको अविश्वास प्रस्तावमा मतदान नगराउने उपसभामुख कासिम सुरीको निर्णय बदर गरिदिएको छ । अदालतले पाकिस्तानी...
बिस्तृतमाकाठमाडौं: झापाको चन्द्रगढी विमानस्थलबाट पोखरा उडान हुने भएको छ । नयाँ वर्ष (२०७९)को अवसर पारेर वैशाख २ गतेदेखि बुद्ध एयरले सिधा...
बिस्तृतमाकाठमाडौँ: नेपाल आयल निगमले निर्धारण गरेको मूल्य अनुसार हाल एक लिटर पेट्रोलको मूल्य १६० रुपैयाँ पर्छ । रुस र युक्रेनबीचको सङ्घर्षले...
बिस्तृतमाकाठमाडौं: विश्व बैंक समुह अन्तरगत अन्तर्राष्ट्रिय वित्त निगमको एक टोलीले गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवन समक्ष भेटवार्ता गरेको...
बिस्तृतमालन्डन: बेलायतस्थित प्रतिष्ठित क्रिकेट क्लबमा एक जना नेपालीले प्रशिक्षकको रुपमा काम गर्ने अवसर पाएका छन् । योर्कशारस्थित फ्रिक्ली कोलियरी क्रिकेट क्लबले...
बिस्तृतमाकाठमाडौँ: युइएफए च्याम्पियन्स लिग फुटबलको पहिलो क्वार्टरफाइनल खेलमा मंगलबार राति दुई इंग्लिस क्लब म्यानचेस्टर सिटी र लिभरपुल विजयी भएका छन् ।...
बिस्तृतमाकमल पंथी,टोकियो: रुसको आक्रमणबाट भागेर युक्रेन बाट बिस्तापितहरुलाई जापानमा तत्कालरूपमा रहेको शरणार्थी निति विपरित बिश्वको ध्यान र पश्चिमा राष्ट्रलाई आफ्नो योगदान...
बिस्तृतमाकाठमाडौं: दक्षिण कोरियाले यस बर्षको मध्यसम्ममा कृषि क्षेत्रमा काम गर्नका लागि १२ हजार आप्रवासी कामदार कोरिया लैजाने भएको छ। दि कोरिया...
बिस्तृतमाकाठमाडौं: इन्डोनेसियामा विद्यार्थीहरुलाई बलात्कार गरेको आरोपमा एक जना शिक्षकलाई मृत्युदण्डको सजाय दिइएको छ । ती शिक्षकले सन् २०१६ देखि २०२१ को...
बिस्तृतमा