ऐजेन्सी: तान्जानियामा यो वर्ष सुरु भएपछिको पहिलो तीन महिनामा एक नदी छेउमा कम्तीमा छ जनालाई गोहीले खाएको छ । यहाँका अधिकारीहरुले...
बिस्तृतमाकाठमाडौं: अछामको दर्ना– ८ का पृथ्वीबहादुर शाहले अमेरिकाबाट शंकास्पद रुपमा नेपाल भित्र्याएको करिव ४० करोड रुपैयाँ अमेरिकामा अपराध गरी नेपाल भित्र्याइएको...
बिस्तृतमाकाठमाडौं: लिभरपुल एफए कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । शनिबार भएको सेमिफाइनल खेलमा लिभरपुलले सिटीलाई ३–२ गोल अन्तरले हराउँदै फाइनलमा...
बिस्तृतमापोखरा: निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक पूर्वाधार करिब अन्तिम चरणमा पुगेको छ। भौतिक पूर्वाधारका हिसाबले विमानस्थल तयार भइसके पनि हवाई...
बिस्तृतमाकाठमाडौं: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले विद्युतीय कोरोबार झण्झटिलो भएको भन्दै पर्यटकलाई नगदै बोकेर आउन आग्रह गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय...
बिस्तृतमाबिजय खनाल,बुटबल: नागरिक उड्डयन प्राधिकरणले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग वैशाख ८ गतेदेखि सञ्चालनमा ल्याउने भएको छ । प्राधिकरणले पुरानो...
बिस्तृतमाकाठमाडौं । अमेरिकाले नेपालमा सञ्चालन हुने विभिन्न विकास कार्यक्रमहरुका लागि दिने अनुदान रकममा सामान्य वृद्धि गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद...
बिस्तृतमाफिलिपिन्स: फिलिपिन्समा आएको आँधी मेगीका कारण पहिरो र बाढी आउँदा मृत्यु हुनेको सङ्ख्या बिहीबार १४८ पुगेको छ । यस वर्ष फिलिपिन्समा...
बिस्तृतमानयाँदिल्ली: कोरोनाको तेस्रो लहर सकिएको केही महिनामै भारतको राजधानी नयाँदिल्लीसहित केही सहरलाई चौथो लहरले तर्साउन थालेको छ । दिल्ली, महाराष्ट्र, हरियाणा,...
बिस्तृतमाकाठमाडौँ: रुसले युक्रेनको राजधानी किभमा पुन: आक्रमण तीव्र बनाएको छ । फेब्रुअरी २४ देखि सुरु भएको रुस-युक्रेन द्वन्द्व केही दिन मत्थर...
बिस्तृतमाकाठमाडौँ: निजी क्षेत्रको हवाइसेवा प्रदायक बुद्ध एयरले छिमेकी मुलुक भारतको नयाँदिल्ली, देहरादुनलगायत नेपाली धेरै भएका गन्तव्यमा हवाई सम्पर्क सञ्जाल विस्तार गर्ने...
बिस्तृतमाकाठमाडौँ: विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस एडहानोम गेहब्रेयसस तीन दिने भ्रमणका लागि वैशाख ८ गते नेपाल आउने भएका छन् ।...
बिस्तृतमाकाठमाडौं: एएफसी एसिया कप छनोटको तेस्रो चरणको तयारीका लागि शुक्रबारबाट नेपाली राष्ट्रिय टोलीले प्रशिक्षण सुरु गर्ने भएको छ। नेपाली टोलीले भोलि...
बिस्तृतमाकाठमाडौं: प्रधानमन्त्री शेरबहादुर देउवा र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को टोलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास...
बिस्तृतमाकाठमाडौं: फिलिपिन्समा यसै साता आँधीपछि आएको बाढीपहिरोमा मृत्यु हुनेको संख्या ६७ पुगेको छ । शक्तिशाली मेगी आँधीपछि आएको बाढीपहिरोमा अझै केही...
बिस्तृतमा