काठमाडौं। म्याग्दी प्रवासी नेपाली संघ मोना अन्तर्राष्ट्रिय कार्यसमितिको अध्यक्षमा ददिवल खड्का सर्वसम्मत रुपमा निर्वाचित हुनुभएको छ । निवर्तमान कार्यसमितिमा बरिष्ठ उपाध्यक्ष...
बिस्तृतमाकाठमाडौँ- सरकारले इजरायलबाट स्वदेश फर्कन चाहने नेपालीको हवाई खर्च बेहोर्ने भएको छ। मन्त्रिपरिषद्को बुधबारको बैठकले नेपाल एयरलाइन्सको चार्टर्ड उडानबाट नेपाल फर्कने...
बिस्तृतमाकाठमाडौं । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले विदेशमा बसोबास गर्ने नेपालीहरूका लागि दसैँको टीका लगाउने शुभ साइत सार्वजनिक गरेको छ । समितिले...
बिस्तृतमाकाठमाडौं। इजरायल आक्रमणमा परी मृत्यु भएका १० नेपालीको सम्मानमा सरकारले मंगलबार राष्ट्रिय शोकको घोषणा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले...
बिस्तृतमाझापा। शनिबार बिहान हमासको आक्रमणमा परी इजरायलमा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको छ । शनिबार बिहान हमासको आक्रमणमा परी इजरायलमा...
बिस्तृतमाझापाकी मेनुका पौडेलले भारतीय टिभी रियालिटी शो इण्डियन आइडलमा मर्मस्पर्शी प्रस्तुति दिएकी छन् । उनको प्रस्तुतिले जजबाट ‘स्ट्यान्डिङ ओभेसन’ मात्र प्राप्त...
बिस्तृतमाकाठमाडौँ – गैरआवासीय नेपाली संघ (एनआरएनए) एसिया प्यासिफिक महिला संयोजकमा अनिता गुरुङले उम्मेदवारी दिने घोषणा गरेकी छन्। काठमाडौँमा अक्टोबर १७...
बिस्तृतमाजापान । जापानमा नेपालको ग्रेटर म्याप सार्वजनिक गरिएको छ। आईतवार जापानको नागोया शहरमा नेपाली मिडिया सेन्टर जापानले प्रकाशन गरेको नेपालको ग्रेटर...
बिस्तृतमागौरा गौतम, काठमाडौ: युद्ध हिंसा हुलदङा र सबै प्रकारका अशान्ति बाट स्वतन्त्र रहनपाउनु मानिसको नैसर्गिक अधिकार हो भन्ने मुल नाराका साथ...
बिस्तृतमाजापान । नेपालको बागमति प्रदेश सरकारका भौतिक पूर्बाधार विकास मन्त्री युवराज दुलाल र जापानको विदेश मन्त्रालयका डेपुटी मिनिष्टर शिमिजू फुमिजोबीच विदेश...
बिस्तृतमाकाठमाडौं। टेक जायन्ट एप्पलले बहुप्रतिक्षित आइफोन १५ लन्च गरेको छ। नेपाली समयअनुसार मंगलबार राति एप्पलले अमेरिकाको क्यालिफोर्नियामा रहेको हेडक्वार्टर एप्पल पार्कमा...
बिस्तृतमाकाठमाडौं । भारतसँग १० विकेटको पराजयसँगै नेपाल एसिया कपबाट बाहिरिएको छ । सोमबार वर्षाले अवरुद्ध भएपछि २३ ओभरमा घटाइएको खेलमा भारतले...
बिस्तृतमाकाठमाडौं: नेपालको सार्वजनिक ऋणको आकार बढेर सवा २२ खर्ब पुगेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार गत आर्थिक...
बिस्तृतमाप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र विश्व खाद्य कार्यक्रमका कार्यकारी निर्देशक सिन्डे म्याकनबीच भेटवार्ता भएको छ । राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनको...
बिस्तृतमाकाठमाडौं । विश्वका विभिन्न देशको पासपोर्टको र्याङकिङ गर्ने हेन्ले एन्ड पार्टनर्सको नयाँ पासपोर्ट सूचकांक सार्वजनिक भएको छ । हेन्ले एन्ड पार्टनर्सको...
बिस्तृतमा