नेपालका लागि नवनियुक्त चिनियाँ राजदुत चेन सङले सम्माननीय प्रधानमन्त्रीज्युसंग भेटघाट गर्नुभएको छ। भेटमा चिनियाँ राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको तर्फबाट प्रधानमन्त्रीलाई बधाई,...
बिस्तृतमा
झापा – कोरोना महामारीलगायत विविध कारणले अर्थतन्त्र थिल्थिलो भएका बेला बिर्तामोड उद्योग वाणिज्य संघले बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव २०७९ आयोजना...
बिस्तृतमा
काठमाडौँ – पोखरामा आइतबार बिहान भएको यती एयरलाइन्सको विमान दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन गठित ‘विमान दुर्घटना जाँच आयोग’ले काम सुरु गरेको...
बिस्तृतमा
गण्डकी – पोखरामा दुर्घटनामा परेको यती एयरलाइन्सको विमानमा सवार चार जनाको अवस्था अझै अज्ञात छ। विमानमा सवारमध्ये ६८ जनाको शव प्राप्त...
बिस्तृतमा
काठमाडौँ – यती एयरलाइन्सले जहाज दुर्घटनाको शोकमा सोमबार निर्धारित सबै उडान रद्द गरेको छ। एयरलाइन्सले सूचना प्रकाशित गर्दै कम्पनीले आपतकालीन र...
बिस्तृतमा
काठमाडौं : यती एयरलाइन्सको विमान आज बिहान पोखरामा दुर्घटना भयो । चालकदलसहित ७२ यात्रु लिएर त्रिभुवन विमानस्थलबाट छुटेको विमान पोखरा विमानस्थलमा...
बिस्तृतमा
पोखरा – पोखराको सेती खोँचमा भएको यति एयरलायन्सको विमान दुर्घटनास्थलबाट २९ जनाको शव निकालिएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरिक्षक...
बिस्तृतमा
काठमाडौँ – काठमाडौँबाट यात्रु लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज दुर्घटनामा परेपछि घटनाको वस्तुस्थिति बुझ्न प्रधानमन्त्री पुष्पकमल...
बिस्तृतमा
काठमाडौँ – उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनाको यथासक्दो छिटो उद्धारमा जुट्न मातहतका निकायलाई निर्देशन दिएका...
बिस्तृतमा
काठमाडाैँ- हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। माैसम पूर्वानुमान महाशाखाका अनुसार हा देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य...
बिस्तृतमा
काठमाडौँ – माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) प्रवेश गरेका नेता घनश्याम भुसालले ओलीवाद हावी भएका कारण मुलुकको कम्युनिष्ट आन्दोलन अप्ठ्यारोमा...
बिस्तृतमा
बलात्कार आरोप लागेका क्रिकेटर कप्तान सन्दीप लामिछाने थुनामुक्त भएका छन्। शुक्रबार दिउँसो केन्द्रीय कारागार सुन्धाराबाट उनी २० लाख रूपैयाँ धरौटी बुझाएर...
बिस्तृतमा
काठमाडाैँ – सत्तारुढ गठबन्धकाे एक प्रमुख घटक राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले सरकारमा उपप्रधानमन्त्रीसहित ४ वटा मन्त्रालय आफूहरूले पाउनुपर्ने दाबी गरेको छ। अध्यक्ष...
बिस्तृतमा
काठमाडौं । टेलिभिजन रियालिटी शो द भ्वाइस अफ नेपाल सिजन ४ का विजेता करण राई र अभिनेता दयाहाङ राईबीच सांगीतिक सहकार्य...
बिस्तृतमा
काठमाडौं। सरकारले पृथ्वी जयन्तीको दिन २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले २७ पुसमा...
बिस्तृतमा