राष्ट्रिय

खाद्य संस्थानले दसैँका लागि ६ करोडको खसी-बोका किन्ने

काठमाडाैँ – खाद्य व्यवस्था तथा ब्यापार कम्पनीले दसैँलाई लक्षित गर्दै यो वर्ष ३ हजार खसी र च्याङ्ग्रा खरिद गर्ने भएको छ।...

बिस्तृतमा

पहिरामा पुरिएर दुईको मृत्यु

इस्मा गाउँपालिका –२ हस्तीचौर, रातचौर, स्यालाको पहिरामा पुरिएर दुई जनाको मृत्यु भएको छ । सोमबार राति गएको पहिरामा पुरिएर बेपत्ता बनेका...

बिस्तृतमा

नेका संसदीय दलद्वारा भत्र्सना

नेपाली काँग्रेस संसदीय दलले पार्टीको जिल्ला कार्यसमिति गुल्मीले सोमबार स्थानीय मुद्दाका बारेमा जिल्ला प्रशासन कार्यालयमा शान्तिपूर्ण रुपले ज्ञापन पत्र बुझाउने क्रममा...

बिस्तृतमा

करेन्ट लागेर वडाध्यक्षको मृत्यु

माप्य दूधकोशी गाउँपालिका–५ का वडाध्यक्ष निमराज तामाङको निधन भएको छ । आज बिहान आफ्नै घरमा करेन्ट लागेर घाइते हुनुभएका ३९ वर्षीय...

बिस्तृतमा

नेपाली दूतावास बेलायतमा संविधान दिवस मनाइयो

राष्ट्रिय दिवस एवं पाँचौँ संविधान दिवसको उपलक्ष्यमा यहाँ लण्डनस्थित नेपाली दूतावासले असोज २, ३ र ४ गते त्रिदिवसीय कार्यक्रम सम्पन्न गरेको...

बिस्तृतमा

पहिरोको त्रास : रात परेपछि ओछ्यान बोकेर स्कुलमा, उज्यालो भएपछि घरमा

निरन्तरको वर्षाले बस्तीमाथिको पहाड फुट्न थालेपछि पर्वतको फलेवास नगरपालिका–४ मुडिकुवास्थित एकघरेका करिब ४५ घरधुरी विस्थापित बनेका छन् । कतिबेला पहिरो खसेर...

बिस्तृतमा

सप्तरीको उत्तरपूर्वी भेगको क्षेत्रमा हात्तीको समूहबाट क्षति

दुई महिनादेखि शान्त रहेको सप्तरीको उत्तरपूर्वी भेगको क्षेत्रमा पुनः हात्तीको समूह प्रवेश गरी वितण्डा मच्चाउन थालेपछि स्थानीयवासी आतङ्कित भएका छन् ।...

बिस्तृतमा

राष्ट्रसङ्घलाई सुदृढ र सशक्त बहुपक्षीयताको केन्द्र बनाउनुपर्नेमा प्रधानमन्त्रीको जोड

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वले झेल्नुपरेका जटिल चुनौतीहरुको सामना गर्न संयुक्त राष्ट्रसङ्घलाई सुदृढ र सशक्त बहुपक्षीयताको केन्द्र बनाउनु सबै सदस्य राष्ट्रहरुको...

बिस्तृतमा

जबर्जस्ती करणी गरी फरार रहेका दुई अभियुक्त १२ वर्षपछि पक्राउ

इलाममा जबर्जस्ती करणी गरी फरार रहेका दुई अभियुक्त १२ वर्षपछि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय इलामले चुलाचुली–३ का ३०...

बिस्तृतमा

राष्ट्रपति भण्डारीले विभिन्न विधामा विभूषण प्रदान ।

काठमाडौं ।  राष्ट्रपति विद्यादेवी भण्डारीले ५९४ जनालाई विभिन्न विधामा विभूषण प्रदान गरेकी छन्। संविधान दिवसका अवसरमा आज ४५३ जनालाई मानपदवी, ११४...

बिस्तृतमा

प्रधानमन्त्रीले संविधान तथा राष्ट्रिय दिवसमा विशेष सम्बोधन गर्ने ।

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवस तथा राष्ट्रिय दिवस २०७७ का अवसरमा देशवासीका नाममा विशेष सम्बोधन गर्ने भएका छन्...

बिस्तृतमा

गौतमलाई राष्ट्रिय सभामा मनोनयन गरिएकामा साझा पार्टीको आपत्ति ।

काठमाडौं । प्रतिनिधि सभाको पछिल्लो निर्वाचनमा पराजित नेकपाका नेता वामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनयन गरिएकामा साझा पार्टीले गम्भीर आपत्ति जनाएको छ...

बिस्तृतमा

मुग्लिन–नारायणगढ सडक अबरुद्ध ।

चितवन ।  लगातारको वर्षासँगै तीन ठाउँमा पहिरो खसेपछि मुग्लिन–नारायणगढ सडक अबरुद्ध भएको छ । भरतपुर महानगरपालिका–२९ को १४ किलो, सत्र किलो...

बिस्तृतमा

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौँ ।  देशभर शुक्रबारको मौसममा सामान्यतया बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्सहित...

बिस्तृतमा

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली बनेको छ ।  स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रालयले प्रस्तुत गरेको...

बिस्तृतमा