राष्ट्रिय

भरुवा बन्दुकसहित ११ जना पक्राउ

अभिभावककको मोबाइल फोन चलाएका बालकले अनायासै सामाजिक सञ्जालमा पोष्ट गरेको तस्विर प्रहरीको आँखामा परेपछिबागलुङमा ११ थान बन्दुकसहित ११ जनालाई प्रहरीले पक्राउ...

बिस्तृतमा

हातको स्वच्छताको सन्देश नागरिकसम्म पुर्याउन राष्ट्रपतिको आग्रह

काठमाडौँ, २९ असोज (रासस): राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ को विस्तार र सङ्क्रमण रोक्न हातको स्वच्छता हुनुपर्छ भन्नेसन्देश नागरिकसम्म पुर्याउनु अपरिहार्य भएको...

बिस्तृतमा

आजदेखि खाली सिलिण्डरको मूल्य लागू

नेपाल एलपी ग्यास उद्योग सङ्घले खाना पकाउने एलपी ग्यासमा प्रयोग हुने फलामे खाली सिलिण्डरको मूल्य तोकेको छ । दुर्गमका क्षेत्र बाहेकका...

बिस्तृतमा

पहाडीको योगदानप्रति नेपाली कम्युनिष्ट आन्दोलन र मुलुक अनुगृहीत छः नेपाल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले प्रतिनिधिसभा सदस्य सानु पहाडीको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । पहाडीको निष्ठा र...

बिस्तृतमा

दस्तुर छुट भएपछि बाँकेमा उद्योग दर्ता गर्ने बढ्यो

लुम्बिनी प्रदेश सरकारले दर्ता दस्तुर छुट गरेपछि बाँकेमा एक महिनामै ३५९ घरेलु तथा साना उद्योग दर्ता भएका छन् । कोरोना महामारीका...

बिस्तृतमा

कर्मचारीलाई कोरोनाको डर, सेवाग्राहीलाई सेवाको आश

लम्कीचुहा नगरपालिकाका हीरासिंह बोहरा मालपोत कार्यालय टीकापुर धाउन थालेको दुई हप्ता पूरा भयो । मालपोत कार्यालयमा सेवापाउँछु भन्ने आशा बोहरामा भए...

बिस्तृतमा

आलेख : कोरोना कहरमै झापामा विकासको लहर –सुरेन्द्र भण्डारी

कोभिड –१९ को बढ्दो सङ्क्रमणका कारण कतिपय विकासका काम प्रभावित भए पनि झापामा सञ्चालित विकासका आयोजनालाईभने खासै प्रभाव परेको छैन ।...

बिस्तृतमा

हेटौंडा औद्योगिक क्षेत्रका १११ वटै उद्योग सञ्चालनमा

कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनका कारण लामो समय बन्द रहेको हेटौंडा औद्योगिक क्षेत्रका सबै उद्योगहरू...

बिस्तृतमा

भारतका प्रधानसेनापति नरवाणे नेपाल आउने

काठमाडौं, २८ असोज । भारतका प्रधानसेनापति एम. एस. नरवाणे नेपाल आउने भएका छन् । उनी कात्तिक महिनाभित्र नेपाल आउने बुझिएको छ...

बिस्तृतमा

सडक सञ्जालसँग जोडिँदै हुम्ला

हुम्लाको तल्लो क्षेत्रमा रहेका दुई गाउँपालिकामा गाडी पुगेको छ । मुगुसँग जोडिएको अदानचुली गाउँपालिकाको श्रीनगरमा २०७६ सालफागुनमा गाडी पुगेको थियो भने...

बिस्तृतमा

घरभित्रै दशैँ मनाउन प्रशासनको अनुरोध

कोरोना सङ्क्रमण बढिरहेको भन्दै जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लावासीलाई यस वर्ष घरभित्रै बसेर दशैँ, तिहारलगायतचाडपर्व मनाउन आग्रह गरेको छ । प्रशासनले...

बिस्तृतमा

दशैँमा एयरलाइन्सलाई यात्रु पाउनै मुस्किल

दशैँको सङ्घारमा मुलुकको आन्तरिक उडानमा उत्साहजनक हवाई टिकट बुकिङ छैन । अघिल्ला वर्षहरुमा दशैँका लागि टिकट पाउननिकै सास्ती बेहोर्नुपथ्र्यो तर यस...

बिस्तृतमा

ठेक्का लागेको नौ महिनासम्म पुल निर्माण शुरु भएन

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ र ६ को सिमाना भएर बग्ने घारखोलामा ठेक्का लागेको नौ महिनासम्म पनि मोटरेबल पुल निर्माणशुरु भएको छैन ।...

बिस्तृतमा

उपत्यकाका सबै सरकारी अस्पताल अब कोभिड अस्पताल

काठमाडौं , असोज २७ ।  सरकारले काठमाडौं उपत्यकाका सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने निर्णय गरेको छ। अस्पतालहरुलाई आकस्मिकबाहेक अन्य शल्यक्रिया...

बिस्तृतमा

विद्युतगृह निर्माणको काम प्रभावित

तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन तनहुँ जलविद्युत आयोजनाको विद्युतगृह निर्माणको काम प्रभावित भएको छ ।एक सय चालिस मेगावाट क्षमताको आयोजना अन्तर्गत...

बिस्तृतमा