राष्ट्रिय

आइफोन-१२ प्रो र प्रो म्याक्समा के फरक छ र के छन् फिचर?

आइफोन-१२ मिनी, आइफोन-१२, आइफोन-१२ प्रो र आइफोन-१२ प्रो म्याक्स गरी चारवटा आइफोन १२ का मोडलहरू मंगलबार भएको भर्चुअल कार्यक्रममा एप्पलले सार्वजनिक...

बिस्तृतमा

ललितपुरमा पाँच हजार बढीलाई कोरोना सङ्क्रमण

ललितपुरमा कोरोना सङ्क्रमितको सङ्ख्या पाँच हजार बढी नाघेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका अनुसार जिल्लामाहालसम्म कोभिड सङ्क्रमितको सङ्ख्या पाँच हजार...

बिस्तृतमा

गण्डकीमा एक हजार ८२१ सक्रिय सङ्क्रमित

गण्डकी प्रदेशमा सक्रिय सङ्क्रमतिको सङ्ख्या एक हजार ८२१ पुगेको छ । प्रदेशमा कूल सङ्क्रमितको सङ्ख्या पाँच हजार ३५६ पुगेकोगण्डकी प्रदेश स्वास्थ्य...

बिस्तृतमा

चाडपर्वसँगै सार्वजनिक यातायातमा निगरानी

चाडपर्व शुरु भएसँगै जिल्ला भित्रने र बाहिरनेको सङ्ख्या बढ्न थालेको छ । रोजगारीको सिलसिलामा यहाँ रहेका र अध्ययनका क्रममाजिल्ला आएका घर...

बिस्तृतमा

कोरोनाबाट बाँकेमा थप एकको मृत्यु

बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचाररत एक कोरोना सङ्क्रमितको आज बिहान मृत्यु भएको छ ।  रुकुमको चौरजहारीनगरपालिका वडा नं १४ निवासी ३३...

बिस्तृतमा

भूकम्पले ढलेका सिन्धुपाल्चोकका गुम्बाको पुनःर्निर्माण हुने

विसं २०७२ को महाभूकम्पले  ध्वस्त बनाएको  जिल्लाका गुम्बा पुनःनिर्माण हुने भएको छ । पहिलो चरणमा पुरातात्विक  महत्वका पाँचऐतिहासिक गुम्बा निर्माणका लागि...

बिस्तृतमा

एक वर्ष नपुग्दै कालोपत्रे उप्कियो, सडक भासियो

कालोपत्रे सम्पन्न गरेर हस्तान्तरण भएको एक वर्षमै सडक भासिएको छ । डडेल्धुरा सदरमुकामबाट दुई जिल्ला जोड्ने उग्रतारा–मेलौलीसडकको केही भाग भासिएको हो...

बिस्तृतमा

शुरु भयो नियमित प्याराग्लाइडिङ

जिल्लाको जोरायल गाउँपालिका–२ बुडरस्थित रुबसकाँडाबाट प्याराग्लाइडिङ शुरु भएको छ । सुदूरपश्चिम प्रदेशमा पहिलोपटकरुबसकाँडाबाट नियमितरूपमा प्याराग्लाइडिङ सञ्चालनमा आएको हो । उक्त गाउँपालिकामा...

बिस्तृतमा

चियाको आम्दानी १४७ प्रतिशतले वृद्धि, सुध्रिएन अलैँची

प्रत्येक वर्ष निकासी खुम्चिरहने नेपाली चियाको निकासी यस आर्थिक वर्षमा उल्लेखीय सुधार आएको छ । सरकारले प्रवद्र्धन गर्नेकार्यक्रम ल्याए पनि चियाको...

बिस्तृतमा

विद्युत् पोल नसार्दा सडक निर्माणमा ढिलाइ

समयमै विद्युत्का पोल व्यवस्थापन नहुँदा टीकापुरमा निर्माणाधीन छ लेन सडकको निर्माण ढिलाइ भएको छ । नेपाल विद्युत्प्राधिकरणको ३३ केभी प्रसारण लाइनमा...

बिस्तृतमा

नेपाल प्रहरीमा ५ हजार जनाका लागि जागिरकाे अवसर (विस्तृत सूचनासहित)

काठमाडौं । नेपाल प्रहरीमा ५ हजारभन्दा बढी युवाका लागि रोजगारी खुलेको छ। प्रहरी प्रधान कार्यालयले ५ हजार २ सय २७ जना...

बिस्तृतमा

झापामा सशस्त्रका एघार बिओपी, अरु सात थपिँदै

भारतको पश्चिम बङ्गाल र बिहारसँग जोडिएको झापाको सीमामा सशस्त्र प्रहरी बलले सुरक्षा तैनाथीलाई विस्तार गर्दै ११ वटा बोर्डरआउट पोस्ट (बिओपी) स्थापना...

बिस्तृतमा

राप्रपा अध्यक्ष थापालाई कोरोना पुष्टि

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई कोरोना पोजेटिभ पुष्टि भएको छ । सामान्य टाउको दुखाइपछि ह्याम्स अस्पतालमाबुधबार गरिएको कोभिड–१९को पिसिआर परीक्षणमा...

बिस्तृतमा

सेती नदी जलविद्युत् आयोजनाका लागि जुट्यो लगानी

कास्कीको माछापुच्छ्रे गाँउपालिका निर्माण हुने २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजनाका लागि आज वित्तीय सम्झौताभएको छ । आयोजनाको प्रवद्र्धक भिजन...

बिस्तृतमा

सिस्ने जिल्लाकै पहिलो पूर्ण खोपयुक्त

रुकुमपूर्वको सिस्ने गाउँपालिकालाई आज पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको छ । गाउँपालिकाका सबै वडा र बस्तीका बालबालिकाले नियमित खोप पाएपछि...

बिस्तृतमा