काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त तीन नेपाली राजदूतले आज शपथ लिएका छन् । राजदूतहरु गेहेन्द्र राजभण्डारी(बेल्जियम), तापस अधिकारी(पाकिस्तान) र रामजी...
बिस्तृतमा
महेन्द्रनगर, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कोरोना महामारीबीच सरकार जनउत्तरदायी भएर आफ्नो कर्तव्य निभाइरहेकोबताउनुभएको छ । कञ्चनपुरको बेदकोट नगरपालिकामा स्थापनाको...
बिस्तृतमा
नवलपुर, नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिका अध्यक्षसहित आठ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएपछि एकहप्ताका लागि गाउँपालिका बन्द गरिएको छ । हुप्सेकोट...
बिस्तृतमा
फुङ्लिङ, उपचार लागि हेलिकप्टर चार्टर गरेर अस्पताल पुर्याउनुपर्ने फक्ताङलुङ गाउँपालिकामा अहिले गाउँबस्तीमै स्थानीयले स्वास्थ्य सेवा पाउनथालेको छ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका...
बिस्तृतमा
काठमाडौँ, सरकारले कोभिड–१९ को लक्षित वर्गबाहेक अरूको उपचार खर्च लाग्ने भएपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललेउपचार खर्च तोकेको छ...
बिस्तृतमा
काठमाडौ, कर्णाली प्रदेश सरकारमा तत्काल मन्त्री थपघट गर्ने तयारीलाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले केही समयका लागि थाती राखेका छन् । आइतवार लोकान्तरसँग...
बिस्तृतमा
ललितपुर, ललितपुरमा कोरोना सङ्क्रमितको सङ्ख्या आठ हजारभन्दा बढी नाघेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका अनुसार, जिल्लामा हालसम्म कोभिड सङ्क्रमितको सङ्ख्या...
बिस्तृतमा
डोटी, धान काटेर गहुँ छर्ने बेला भइसक्दासमेत जिल्लामा मल नपाउँदा किसान चिन्तित भइरहेको बेला जिल्लामा बल्ल डिएपी मल आएको छ। राष्ट्रिय...
बिस्तृतमा
महेन्द्रनगर, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले औद्योगिक र आर्थिक क्षेत्र विकास गरेर पूर्व–पश्चिमलाई जोड्ने काम भइरहेकोबताउनुभएको छ । कञ्चनपुरको महाकाली...
बिस्तृतमा
गलकोट, जापानबाट फर्केर बागलुङका दुई जनाले राजनीतिसँगै कुखुरापालन व्यवसाय गर्दै आउनुभएको छ । राजनीतिलाई धेरैले कमाइखानेभाँडोजस्तो बनाएको नेपाली राजनीतिमा तीव्र बहस...
बिस्तृतमा
बनेपा, काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–११ स्थित सिनागालको जङ्गलमा एक पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।शनिबार बेलुका अपाङ्ग अस्पतालभन्दा माथिको जङ्गलमा...
बिस्तृतमा
भर्चुअल कराँते वर्ल्ड च्याम्पियनसिपमा नेपालले दुई स्वर्ण पदक जितेको छ । नेपालका लागि निता आचार्य र सोनिम मानन्धरले स्वर्ण पदक जितेका...
बिस्तृतमा
धरान, फेसन र म्युजिकले रङ्गीन बनाएको जीवनशैली धरानको विशेषता हो । अनि हङकङ, बेलायतसँगको पुरानै सम्बन्धले पनि धरानलाईझन् आकर्षक बनाएको छ...
बिस्तृतमा
लण्डन, कोरोना भाइरसको विश्वव्यापी दोस्रो छाल शुरु भएदेखि विदेशमा रहेका नेपालीहरुमा थप कोरोना सङ्क्रमण देखिएको छ ।गैरआवासीय नेपाली सङ्घका अनुसार यो...
बिस्तृतमा
पाल्पा, यसपालिको दशैँ पूर्णिमा सराय नाच बिना बिदाइ भएको छ । आश्विन पूर्णिमाका दिन आज यहाँका देवी देवताका मन्दिरमा सराय नाचनिकालेर...
बिस्तृतमा