राष्ट्रिय

बालुवाटारमा ओली–दाहाल भनाभन

मन्त्रिपरिषद् बैठक चलिरहँदा कोटेश्वरमा दाहालद्वारा कानुनी परामर्श काठमाडौँ — प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान मन्त्रिपरिषद् बैठक सुरु हुँदा नेकपा जनवर्गीय संगठनहरूको...

बिस्तृतमा

चितवन बारको नेतृत्वका लागि आज निर्वाचन हुँदै

चितवन। चितवन जिल्ला अदालत बार एसोसिएसनको २१ औँ जिल्ला अधिवेशनमा दुई समूह नेतृत्वका लागि प्रतिस्पर्धामा रहेका छन् । आज हुनेअधिवेशनले दुई...

बिस्तृतमा

धुलिखेल–नगरकोट पर्यटकीय सडक कालोपत्रे गरिँदै

बनेपा। काभ्रेपलाञ्चोकको पर्यटकीय क्षेत्र धुलिखेल र नगरकोट जोड्ने सडक निर्माण कार्य अगाडि बढाएसँगै सो सडकखण्ड कालोपत्रे गर्ने कामअगाडि बढेको छ ।...

बिस्तृतमा

एउटा ज्योति, जो असमयमै निभ्यो !

प्रकाशको अर्थ हो, ज्योति। आफ्नो ५४ वर्षे जीवनमा प्रकाश अधिकारी त्यही ज्योतिको एक संवाहक थिए– हिमालमा रहेका पदयात्री, भरिया एवं तीर्थयात्रीहरूको...

बिस्तृतमा

कोरोनाको उपचारमा पैसा लिँदा ओली सरकारलाई धक्का, सर्वाच्चले दिएन अनुमति

काठमाडौँ। कोरोना भाइरस संक्रमणको महामारीका बेला पीसीआर परीक्षण र उपचारमा शुल्क लिने प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वकोसरकारको निर्णयमा ठूलो धक्का लागेको...

बिस्तृतमा

न्यायपरिषद् सदस्य नियुक्तिमा पनि ओली र प्रचण्ड–नेपाल समूहको विवाद

२० कात्तिक, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा केपी शर्मा ओली र प्रचण्ड–नेपाल समूहबीच न्याय परिषद् सदस्यनियुक्तिमा पनि विवाद भएको...

बिस्तृतमा

बाढी पीडितका पीडाः आश्वासन आए, राहत आएन

भजनी। अछामको बान्निगढी जयगड गाउँपालिका वडा नं ६ का चक्रबहादुर थापाको गत भाद्र २ गते आएको कैलाश खोलाको बाढीले पुरै खेतबगायो...

बिस्तृतमा

भारतीय सेनाद्वारा स्वास्थ्य सामग्री हस्तान्तरणः नेपाली सेनाले दियो एक लाख मास्क

काठमाडौँ। भारत सरकारले नेपाली सेनालाई दुई  घुम्ती अस्पताल सञ्चालन गर्न एम्बुलेन्ससहित स्वास्थ्य सामग्री सहयोगस्वरुप उपलब्ध गराएको छ। नेपाल भ्रमणमा रहनुभएका भारतका...

बिस्तृतमा

कोरोना सङ्क्रमणबाट सप्तरीमा थप एक महिलाको मृत्यु

सप्तरीl सप्तरीमा कोरोना सङ्क्रमणबाट थप एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा विष्णुपुर गाउँपालिका सिम्राहाकी २३ वर्षीया महिलाछिन् । पिसाबमा...

बिस्तृतमा

राष्ट्रिय फुटबल टोली बङ्गलादेश प्रस्थान

बङ्गलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोली आज ढाका प्रस्थान गरेको छ । खेलाडीसहित ३४ सदस्यीयनेपाली टोली बङ्गलादेश प्रस्थान गरेको...

बिस्तृतमा

सङ्खुवासभाका दुई हजार घरधुरीको फुसको छानो हट्ने

किमाथाङ्का। सङ्खुवासभाका १० वटै स्थानीय तहका  एक हजार ९८० घरधुरीका फुसको छाना हट्ने भएको छन् । शहरी विकास मन्त्रालयले गरीबतथा विपन्न...

बिस्तृतमा

कालीगण्डकी करिडोरमा सुख्खा पहिरो, ५ मजदुरको मृत्यु

कावासोती । नवलपुरको  बुलिङ्टार गाउँपालिकामा सुख्खा पहिरोमा पुरिएका पाँच जनाको मृत्यु भएको छ । कालीगण्डकी करिडोरकोनवलपुर खण्डमा कार्यरत पाँच जना मजदुरहरुको...

बिस्तृतमा

सिमकोट विमानस्थलमा यात्रुको चाप बढ्न थाल्यो

सिमकोट। यतिबेला हुम्लाको सिमकोट विमानस्थलमा जिल्लाबाहिर जाने यात्रुहरुको चाप बढ्न थालेको छ । कोरोना सङ्क्रमणको डरलेजिल्लाबाहिरका काठमाडौँ, सुर्खेत, नेपालगञ्ज, पोखरालगायतका शहरबाट...

बिस्तृतमा

पूर्वपतिको खुकुरी प्रहारबाट पत्नीको मृत्यु

सोलुखुम्बु। सोताङ गाउँपालिका–३ मा पूर्वपतिको खुकुरी प्रहारबाट पत्नीको ज्यान गएको छ । उनन्तीस वर्षीय पूर्वपति होमबहादुर राईको खुकुरीप्रहारबाट २८ वर्षीया सोमा...

बिस्तृतमा

पार्टीभित्र विवाद चर्किँदै गर्दा प्रम ओलीले भने : म राजीनामा दिनेवाला छैन

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो राजीनामा मागेको सुन्नमा आएको भन्दै राजीनामा नदिने प्रस्ट्याएका छन्। त्रिभुवनविश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान अन्तर्गतको मनमोहन सेन्टर...

बिस्तृतमा