राष्ट्रिय

शरीर जोडिएका शिशु जन्मिए

बलेवा। प्रसूति व्यथाले च्यापेको लामो समयपछि धौलागिरि अस्पताल पुग्नुभएकी पर्वतकी एक महिलाले शरीर जोडिएका दुई शिशुलाई जन्मदिनुभएको छ । पर्वतको फलेवास...

बिस्तृतमा

एक वर्षभित्र तनहुँलाई अन्धकारमुक्त बनाइँदै

तनहुँ। एक वर्षभित्र तनहुँ जिल्लालाई अन्धकारमुक्त बनाउने लक्ष्यका साथ विद्युतीकरणको कामलाई तीव्ररूपमा अघि बढाइएको छ । एक सय४० मेगावट क्षमताको विद्युत्...

बिस्तृतमा

तिहारको मनोवैज्ञानिक पक्ष र महत्त्व

गोपाल ढकाल, मनोविद बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाईसरको असर शारीरिक तथा मानसिक स्बास्थ्यमा मात्र होइन आर्थिक, सामाजिक , धार्मिक , सांस्कृतिक,...

बिस्तृतमा

५० लाखमा झोलुङ्गे पुल

गोरखा। गोरखाको आरुघाट गाउँपालिका–२ स्थित ठोट्नेरी खोलामाथि करिब रु ५० लाखको लागतमा झोलुङ्गे पुल निर्माण गरिएको छ ।सङ्घीय मामिला तथा सामान्य...

बिस्तृतमा

प्रजातन्त्र सेनानी सापकोटाको १०७ वर्षमा निधन

काठमाडौँ। प्रजातन्त्र सेनानी तथा वरिष्ठ समाजसेवी भूमिश्वर सापकोटाको १०७ वर्षको उमेरमा शुक्रबार नवलपरासी गैँडाकोटस्थित आफ्नैनिवासमा निधन भएको छ । अहिले बिहान...

बिस्तृतमा

नयाँ व्यावसायिक एवम् औद्योगिक प्रष्ठिान सञ्चालनमा

वाग्मती। वाग्मती प्रदेशको राजधानी हेटौँडा उपमहानगरपालिकामा २५ वटा नयाँ व्यवसायी तथा औद्योगिक प्रतिष्ठान सञ्चालनमा आएको छ ।गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय...

बिस्तृतमा

निकुञ्जका तीन फरार अभियुक्त पक्राउ

चितवन। चितवन राष्ट्रिय निकुञ्जमा सिसौको काठ र बँदेलको बच्चा चोरीनिकासी गरेका तीन फरार अभियुक्त पक्राउ परेका छन् । उनीहरुलाईभरतपुर महानगरपालिकाका विभिन्न...

बिस्तृतमा

मुख्यमन्त्री भट्टद्वारा दीपावलीको शुभकामना

सुदूरपश्चिम। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले शुभ दीपावली पर्वको अवसरमा देश–विदेशमा रहनुभएका सम्पूर्ण प्रदेशवासीमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिको...

बिस्तृतमा

सञ्चारकर्मी काफ्ले र गाहाको पिरतीको नसा बजारमा आयो

सन्तोष गहतराज , पाल्प । पाल्पाका सञ्चारकर्मी समेत रहनुभएका गायक तथा मोडल दिनेश काफ्लेको स्वर तथा लयमा रहेको लोक गीत पिरतीको...

बिस्तृतमा

क्रसर उद्योगलाई तीन दिनभित्र कागजात पेश गर्न निर्देशन

कर्णाली। जिल्ला प्रशासन कार्यालय सुर्खेतले जिल्लामा सञ्चालित क्रसर तथा बालुवा प्रशोधन उद्योगलाई तीन दिनभित्र कागजात पेश गर्ननिर्देशन गरेको छ । प्रमुख...

बिस्तृतमा

मेलम्ची खानेपानी आयोजनाको सुरुङ शुरु पुनः परीक्षण गरिने

काठमाडौँ। मेलम्ची खानेपानी आयोजनाको सुरुङ परीक्षण आगामी महिनाभित्रमा गरिने भएको छ । गत असार महिनामा भएको परीक्षणका क्रममादुर्घटना भएपछि सुरुङमा रहेका...

बिस्तृतमा

बङ्गलादेश पुगेका नेपाली फुटबलखेलाडीलाई कोरोना

काठमाडौँ। मैत्रीपूर्ण खेल खेल्न बङ्गलादेशको राजधानी ढाका पुग्नुभएका नेपाली राष्ट्रिय फुटबल टोलीका एक खेलाडी कोरोना भाइरसबाटसङ्क्रमित हुनुभएको छ । ढाकामा बुधबार...

बिस्तृतमा

बङ्गलादेश पुगेका नेपाली फुटबल खेलाडीलाई कोरोना

काठमाडौं, कात्तिक २७ ।मैत्रीपूर्ण खेल खेल्न बङ्गलादेशको राजधानी ढाका पुग्नुभएका नेपाली राष्ट्रिय फुटबल टोलीका एक खेलाडी कोरोना भाइरसबाट सङ्क्रमित हुनुभएको छ ।...

बिस्तृतमा

उपत्यकामा मात्र संक्रमितको संख्या ९३ हजार ७७५ पुग्यो : ४२५ जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा उपत्यकामा १४ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्यामन्त्रालयका अनुसार योसँगै उपत्यकामा...

बिस्तृतमा

“१४ दिनको कठिन आइशोलेशनबाट मुक्ति मिल्यो “कोरोना जितेका रवी लामिछाने भन्छन्

काठमाडौं । टेलिभिजन कार्यक्रम प्रस्तोता रवी लामिछाने कोरोना मुक्त भएका छन् । लामिछाने र उनकी पत्नी निकिता पौडेलकोपिसिआर रिपोर्ट नेगेटिभ आएको...

बिस्तृतमा