काठमाडौँ। उपराष्ट्रपति नन्दबहादुर पुनले छठ पर्वले नेपालीबीच आपसी सद्भाव, सहिष्णुता, भाइचारा र एकता अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थपसुदृढ गर्ने विश्वास व्यक्त...
बिस्तृतमा
काठमाडौं– कोरोना संक्रमण फैलिन थालेको सुरुवाती चरणमा सबैभन्दा बढी चर्चा बाँकेको नरैनापुरको भयो। कोरोनाको डरलेमानवीयता नै झन्डैझन्डै हराएको आभास हुन थालेको...
बिस्तृतमा
केपी शर्मा ओली कमरेडहरू ! आजको सचिवालय बैठकको कारबाही प्रारम्भ हुन्छ । म सबै कमरेडलाई हार्दिक स्वागत गर्न चाहन्छु । मैले...
बिस्तृतमा
फुङ्लिङ। ताप्लेजुङमा रु २२ अर्ब लगानीमा १२८ मेगावाट क्षमताको तमोर–मेवा जलविद्युत् आयोजना निर्माण हुने भएको छ । यसका लागि ऊर्जा, जलस्रोत...
बिस्तृतमा
जनकपुरधाम। आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठअन्तर्गत आज दोस्रो दिन खरना विधि गरिँदैछ । जीवनपद्धतिलाई प्रतिविम्बन गर्ने छठकोखरनालाई पापको क्षय हुने...
बिस्तृतमा
खलङ्गा। तिहार मान्न जाजरकोटदेखि जुम्ला आएका दुई जना हिमपातले लेकमा अलपत्र परेकामा चार दिनपछि परिवारको सम्पर्कमा आएका छन्। अलपत्र पर्नेमा जाजरकोट,...
बिस्तृतमा
काठमाडौँ। कोभिड– १९ का कारण मानिसको ठूलो सङ्ख्या एकै ठाउँमा भेला हुने स्थिति नरहे पनि यतिबेला संसद अधिवेशनको आवश्यकता भनेबढ्दै गएको...
बिस्तृतमा
काठमाडौं, मंसिर ४ । अध्यागमन विभागले नेपाल प्रवेश गर्ने नाकाहरुमा आगामी मंसिर ३० गतेसम्मका लागि प्रवेशमा रोक लगाउने निर्णयलाई निरन्तरता दिने निर्णय गरेको...
बिस्तृतमा
काठमाडौं ,मंसिर ३ । राष्ट्रपति विद्यादेवी भण्डारीले औषधि (तेस्रो संशोधन) अध्यादेश, २०७७ जारी गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा बुधबार भण्डारीले सो अध्यादेश...
बिस्तृतमा
गण्डकी। बन्दाबन्दीले अधिकांशको रोजगारी खोसिएको अवस्थामा यहाँका एक ज्येष्ठ नागरिकले चोयाका सामानबाटै रु ६० हजार आम्दानीगरेका छन् । पोखरा महानगरपालिका–१७ रातोपैह्रामा...
बिस्तृतमा
फिक्कल गाउँपालिकाले उद्यान निर्माण गरेको छ । गाउँपालिका–५ सोल्पाठानामा ‘उद्धव स्मृति उद्यान’ निर्माण गरिएको हो । साविकसोल्पाठना गाउँ विकास समितिमा २०५४...
बिस्तृतमा
काठमाडौँ। पिसिआर परीक्षण कम भएसँगै कोरोना भाइरस सङ्क्रमित सङ्ख्या पनि कम देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजसार्वजनिक गरेको प्रेस...
बिस्तृतमा
राँझा। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाँकेका नेता चन्द्र भुसालको कोरोना सङ्क्रमणबाट आज मृत्यु भएको छ । कोहलपुर नगरपालिका–५, बाँके निवासी ५८...
बिस्तृतमा
काठमाडौँ। कोरोना भाइरसको सङ्क्रमणका कारण यस वर्ष राजधानीमा छठ पर्व भीडभाड नगरी विधिमात्र पूरा गरेर मनाइने भएको छ । जाडो लागिसकेकाले...
बिस्तृतमा
बलेवा। प्रसूति व्यथाले च्यापेको लामो समयपछि धौलागिरि अस्पताल पुग्नुभएकी पर्वतकी एक महिलाले शरीर जोडिएका दुई शिशुलाई जन्मदिनुभएको छ । पर्वतको फलेवास...
बिस्तृतमा