राष्ट्रिय

विप्लव समूहका सेक्सन कमान्डर पेस्तोलसहित पक्राउ

विराटनगर, ७ मंसिर । मोरङ प्रहरीले उर्लाबारीबाट प्रतिबन्धित नेकपा (नेत्रविक्रम चन्द विप्लव नेतृत्वको समूह)का एकजना सैन्यलडाकुलाई पेस्तोलसहित पक्राउ गरेको छ ।...

बिस्तृतमा

दुई वर्षदेखि मालिका हाते कागज बन्द

बझाङ। बझाङको जयपृथ्वी नगरपालिकामा अवस्थित मालिका हाते कागज उद्योग दुई वर्षदेखि बन्द रहेको छ । सो उद्योग दिगो वनव्यवस्थापनसम्बन्धी प्रमाण दिने...

बिस्तृतमा

२५० मेगावाट विद्युत् आयात गरिने

काठमाडौँ। सुक्खायाममा सहज रुपमा विद्युत् आपूर्तिको व्यवस्था मिलाउन नेपाल विद्युत् प्राधिकरणले अधिकतम् २५० मेगावाटसम्म विद्युत् आयातगर्ने भएको छ । विशेषगरी माघ,...

बिस्तृतमा

उदयपुरको ताप्ली गाउँपालिका कार्यालयमा बम विस्फोट, अर्को बम डिस्पोजका लागि सेना खटियो

उदयपुरको ताप्ली गाउँपालिकाको कार्यालयमा बम विस्फोट भएको छ। बम विस्फोटबाट कार्यालयका झ्यालढोकाका सिसा फुटेका छन्भने भवन चर्किएको प्रहरीले जनाएको छ। गएराति...

बिस्तृतमा

आइतबारदेखि नारायणहिटी दरबार संग्रहालय खुला हुने

काठमाडौं, मंसिर ६ । नारायणहिटी दरबार परिसरमा रहेको तत्कालीन राजा वीरेन्द्रको निवास श्रीसदन औपचारिक रूपमा खुला गरिएको छ । संस्कृति, पर्यटन...

बिस्तृतमा

उदाउँदो सूर्यलाई अघ्र्य

काठमाडौँ, ६ मङ्सिर (रासस) : सूर्यदेवको श्रद्धा भक्तिपूर्वक आराधना र पूजा गरी मनाइने छठ पर्व आज बिहान उदाउँदो सूर्यलाई अघ्र्यदिएपछि सम्पन्न...

बिस्तृतमा

शिवम् सिमेन्ट उद्योगमा आगलागी

मकवानपुर। हेटौँडा उपमहानगरपालिका–१६ मा अवस्थित शिवम् सिमेन्ट उद्योगमा आगलागी भएको छ ।   विद्युत् प्रवाह चुहावट भई  उद्योगकोकोइला च्याम्बरमा आज बिहान...

बिस्तृतमा

हाते ट्र्याक्टर प्रयोगमा वृद्धि

डोटी। पछिल्लो समय किसान खेत जोत्न, धान चुट्न, गहुँ काट्न तथा मकै छर्न लगायतका काममा आधुनिक कृषि औजारको प्रयोगमा कृषकआकर्षित हुन...

बिस्तृतमा

पर्यटकको पर्खाइमा लुम्बिनी

रुपन्देही। कोरोना महामारीका कारण आठ महिनादेखि बन्द  बुद्ध जन्मस्थल लुम्बिनी भर्खरै खुलेको छ । लुम्बिनी विकास कोषले लुम्बिनी खुलेकोघोषणा गरे पनि...

बिस्तृतमा

लायन्स क्लब अफ पाल्पा भैरबको गठन अध्यक्षमा बस्याल

सन्तोष गहतराज , पाल्पा । लायन्स क्लब अफ पाल्पा भैरबको गठन भएको छ  । जसको अध्यक्षमा सुनिल बश्याल चयन हुनु भएको...

बिस्तृतमा

वनभोजस्थल खुल्ला

चितवन। जिल्लाको धेरै वनभोज हुने ज्ञानेश्वर सामुदायिक वनमा वनभोजका लागि खुल्ला गरिएको छ । गत चैतदेखि बन्द गरिएको स्थलआजबाट खुल्ला गर्न...

बिस्तृतमा

चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल आउने

काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यी अर्को साता नेपाल भ्रमणमा आउने तयारी भएको छ । नोभेम्बर अन्तिममा उहाँले केही घण्टाका लागि...

बिस्तृतमा

चाडपर्वका समयमा दुर्घटना बढी

चितवन। जिल्लामा चाडपर्वका समयमा दुर्घटना बढी भएको पाइएको छ । दशैँ र तिहार बीचको समयमा दुर्घटनाबाट मृत्यु हुनेको सङ्ख्या धेरैभएको हो...

बिस्तृतमा

थुनुवाले गरे आत्महत्या

बाँके।जिल्ला प्रहरी कार्यालयमा बाँकेको हिरासतमा रहेका थुनुवाले आज आत्महत्या गरेका छन् । बाँके वनकटीका बाबुलाल रैदासले आजबिहान साढे ५ बजे आत्महत्या...

बिस्तृतमा

थप ६ कम्पनीका स्यानिटाइजर बिक्रीमा प्रतिबन्ध

काठमाडौँ। औषधि व्यवस्था विभागले ६ कम्पनीका स्यानिटाइजरमा  प्रतिबन्ध लगाएको  छ । विभागले पछिल्लो समय बजार अनुगमनका क्रममाविभिन्न कम्पनीका उत्पादनमा मानव स्वास्थ्यमा...

बिस्तृतमा