काठमाडौँ: प्रेस काउन्सिल नेपालले स्थानीय तह निर्वाचनको मौन अवधिको पहिलो दिन २७ सञ्चार माध्यमलाई कारबाही गरेको छ । काउन्सिलले निर्वाचन आचारसंहिता...
बिस्तृतमा
बुटवल – बुटवलको मिलनचोकमा बुधबार साँझ बम पड्किएको छ । इलाका प्रहरी कार्यालय बुटवलले दिएको जानकारी अनुसार मिलनचोकमा अवस्थित सनराइज बैंकको...
बिस्तृतमा
काठमाडौँ: स्थानीय तहको चुनाव आउन २ दिन बाँकी रहँदा संघीय राजधानी काठमाडौंबाट घर फर्किनेहरूको घुइँचो लागेको छ । विभिन्न सिलसिलामा काठमाडौंमा...
बिस्तृतमा
रुकुम: रुकुम पूर्वमा महिलाको हत्या आरोपमा वडाध्यक्ष, वडाध्यक्षका उम्मेदवारसहित ३ जना पक्राउ परेका छन् । पुथाउत्तरंगा गाउँपालिका–११, का वडाध्यक्ष जयकुमार बुढा,...
बिस्तृतमा
दोलखा: तामाकोसी गाउँपालिका–१ भीरकोटबाट मतदाता परिचयपत्र लुटेको आरोपमा उक्त वडाका अध्यक्ष महेश काफ्लेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उक्त वडा कार्यालयका...
बिस्तृतमा
काठमाडौं: काठमाण्डौं बाट ८७ यात्रु लिएर धनगढी उडेको श्री एयरलाइन्सको जहाज काठमाण्डौंमै आकस्मिक अवतरण गराइएको छ। जहाजको एउटा इन्जिन फेल भएपछि...
बिस्तृतमा
बुटवल- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणको सुरक्षा व्यवस्था मिलाउन भारतीय सेनाको एक टोली रुपन्देही आएको छ। भारतीय सुरक्षाकर्मी (स्पेसल प्रोटेक्सन...
बिस्तृतमा
काठमाडौँः नयाँ मतदाताहरूले आज र भोलि मतदाता परिचयपत्र पाउने भएका छन् । पहिलो पटक मतदाता नामावलीमा नाम दर्ता गराएका नयाँ मतदाता...
बिस्तृतमा
काठमाडौँ: कोभिड–१९ को संक्रमण दुई सातायता केही बढेको पाइएको छ । भारतमा ओमिक्रोनको नयाँ भेरिएन्ट ‘बीए २.१२’ कारण पछिल्ला दिनमा संक्रमण बढेको...
बिस्तृतमा
काठमाडौँ: स्थानीय तह निर्वाचनका लागि निर्वाचन सामग्रीसहित कर्मचारी मतदान केन्द्रमा खटिएका छन् । मतदाता परिचयपत्र, मतपेटिकालगायत निर्वाचनमा चाहिने ५८ प्रकारका सामग्रीसहित मतदान...
बिस्तृतमा
काठमाडौ: राजनैतिक सम्भावनाको खेल भन्ने कुरा पत्रकारीताको आँखा बाटहेर्दा हिजो जे देखियो त्यसको परार्वतित रुपलाई यहाँ यो लेखको शिर्षक बनाइएको छ।...
बिस्तृतमा
गोरखा: स्थानीय तहको निर्वाचन आउन अब तिन दिन बाँकी छ । गृह जिल्ला गोरखामा आफ्नो साख जोगाउन केन्द्रीय नेताको दौडधुप बढेको...
बिस्तृतमा
२०४६ सालपश्चात् प्रचण्डले संसदीय राजनीतिमा प्रतिस्पर्धा गर्न खोजे, जनताले पत्याएनन् । २०५१ सालको निर्वाचनमा लज्जास्पद पराजय हुने सुनिश्चित देखियो । निर्वाचन...
बिस्तृतमा
काठमाडौं: शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि मंगलबार राति १२ बजेदेखि मौन अवधि सुरु हुने भएको छ । निर्वाचन आयोगले सामाजिक...
बिस्तृतमा
काठमाडौं: नेपाली कांग्रेसले केन्द्रीय सदस्य डा. आरजु राणा र माओवादी अध्यक्ष प्रचण्डले दिएको अभिव्यक्तिमा स्पष्टीकरण दिएको छ । पार्टीले गरेको पत्रकार...
बिस्तृतमा