प्रदेश

चितवनमा एच नाइन भाइरसको महामारीले मर्न थाले कुखुरा

चितवन,२०असोज। चितवनमा एच नाइन भाइरसको महामारीले कुखुरा मर्न थालेका छन् । महामारीले धमाधम कुखुरा मर्न थालेपछि कृषक चिन्तित बनेका छन् ।...

बिस्तृतमा

सात महिनापछि खुल्यो स्याङ्जाको प्याराग्लाइडिङ स्कुल

स्याङजा असोज १९। कोरोनाका कारण बन्द स्याङजाको ‘द बाबु एडभेन्चर इन्टरनेटशनल स्कुल’ सोमबारबाट सुरु भएको छ। स्कुल संचालनमा आएपछि प्याराग्लाइडिङ बारेमा अध्ययनका...

बिस्तृतमा

प्रदेशको राजधानी बुटवलबाट सार्ने बिरूद्वमा नेपाली काङ्ग्रेस पाल्पाले निकाल्योविराध ग्याली पाल्पा

५ नम्बर प्रदेशकाोराजधानी बुटवलबाट दाङमा सारिने निर्णय गरे सँगै प्रदेश न ५ को विभिन्न ठाउहरूमा विराेधका कार्यक्रमहरू भइरहेको बेला नेपाली काङ्ग्रेस...

बिस्तृतमा

प्रदेश ५ राजधानी विवाद : काँग्रेसको प्रदेश सभा अवरुद्ध गर्ने तयारी ।

बुटवल , असोज १९ ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)  प्रदेश ५ संसदीय दलको बैठकले सरकारले ल्याएको राजधानी र नामसम्बन्धि प्रस्तावको पक्षमा...

बिस्तृतमा

प्रदेश ५ राजधानी विवाद : नेकपा संसदीय दलको बैठक बस्दै ।

बुटवल , असोज १९ ।  प्रदेश ५ को स्थायी राजधानी र नामबारे छलफल गर्न नेकपा ससंदीय दलको बैठक बस्दैछ। बैठकले सांसदहरुलाई...

बिस्तृतमा

बग्नासकाली वडा न ९ का कृषकहरूलाई तरकारीका बीउ वितरणकाे साथै एक दिने तालिम सम्पन्न ।

सन्ताेष गहतराज , पाल्पा , असोज १९ । पाल्पा जिल्ला बग्नासकाली गाउँपालिका वडा न ९ का कृषकहरूलाई उन्नत जातकाे तरकारीका बीउ वितरणकाे साथै...

बिस्तृतमा

रैनादेवी छहरामा ग्लोबल आइएमई बैंकले शाखा रहित बैंकिंग सेवा सुचारु ।

पाल्पा, असोज १९ । रैनादेवी छहरा गाउँपालिका वडा न ८ सत्यवातिमा ग्लोबल आइएमई बैंक को साखा रहित सेवा सुरु भएको छ।...

बिस्तृतमा

लायन्स क्लब अन्तरास्ट्रिय डिस्टक ३२५ बि टु नेपाल अन्तर्गत रिजन ३५ र जोन ३९ को प्रथम जोन एड्भाइजरि बैठक सम्पन्न ।

सन्ताेष गहतराज , पाल्पा , असोज १८ ।  लायन्स क्लब अन्तर्राष्ट्रिय ३२५ बि टु नेपाल अन्तर्गत रिजन ३५ र जाेन ५९...

बिस्तृतमा

पाल्पा , असोज १८ । युवा सजगता अभियान पाल्पाले स्वास्थ्य सेवा र शिक्षामा सुधार माग गर्दै अनशन बसेका सत्याग्रही डा. गोविन्द...

बिस्तृतमा

तानसेन १० का कृषकहरूलाई बाख्रा वितरण ।

सन्ताेष गहतराज , पाल्पा, असोज १७ ।  पाल्पाको तानसेन नगरपालिका वडा न १० तेल्घाले कृषकहरूलाई बाख्रा उपहार कार्यक्रम शनिबार सम्पन्न गरेको...

बिस्तृतमा

तानसेन ७ का युवाहरू चप्पल उधाेग सञ्चालन गर्दै साथै रिसाेट पनि खोल्ने तयारी ।(भिडियो)

सन्ताेष गहतराज,पाल्पा , असोज १७ । पाल्पाकाे तानसेन नगरपालिका वडा न ७ काजिपाैवा बेसीमा युवाहरूले चप्पल उधाेग तथा व्यवसायी माछापालन,कुखुरा पालन गर्नुका साथै ...

बिस्तृतमा

राजधानी दाङ सार्ने प्रस्तावविरुद्ध रुपन्देहीमा मसाल जुलुस

बुटवल ,१६ असोज । प्रदेश ५ सरकारले दाङको देउखुरी क्षेत्रलाई राजधानी तोक्न गरेको प्रस्तावको विरोधमा कांग्रेस रुपन्देहीले शनिबार साँझ बुटवलमा राँके...

बिस्तृतमा

सन्ताेष गहतराज ,पाल्पा असोज १७ ।  पछिल्लो समयमा विश्वमा महामारीकाे रूपमा फैलिएको काेराेना भाइरस काेबिड १९ काे विषम परिस्थितिमा तथा कृषकहरूले...

बिस्तृतमा

प्रदेश ५ काे राजधानी दाङमा राख्ने प्रस्ताव माथि नेपाली काङ्ग्रेस पाल्पाका सचिव अजय मान कर्मचार्यकाे घाेर आपती ।

सन्ताेष गहतराज , पाल्पा असोज १६ ।  प्रदेश ५ सरकारले प्रदेशको स्थायी राजधानी दाङको भालुवाङ बनाउने निर्णय गरे सँग अहिले प्रदेश...

बिस्तृतमा

बन्दिपाेखराका माेतिरामकाे खुट्टा काम गर्न छाढे पछि परिवारकाे बिचल्ली । सन्ताेष गहतराज , पाल्पा , असोज १६ । पाल्पा जिल्लाकाे तानसेन नगरपालिका वडा न ११ बन्दिपाेखरा वडहरबाेटका माेतिराम अहिले ५५ बर्षकाे भए । घरमा ३ जनाकाे परिवार रहेकाे उनकाे केही महिना अघि देखि खुट्टाले काम नगरे पछि उनी काम गर्न सकेका छैन । घर पनि सानाे वरिपरि भाटाले बारेको र बर्षातकाे समयमा पनि चुहिने त्यहि सानाे छाप्नेा घरमा अाफु,श्रीमती र छाेरी बस्दै अाएकाे बताउने पुन अहिले केही समय अगाडि देखि एउटा खुट्टाले काम गर्न छाडे पछि परिवारका सदस्यहरू पालन पाेषणमा समस्या रहेको बताउदछन । राेल्पाकाे मावाङ्गमा जन्मिएका पुन बिगत २० बर्ष अगाडि वडहरबाेटमा अाइ बिवाह गरि बस्दै अाउनु भएको थियाे । दैनिक ज्यालादारी काम गरि घरपरिवार चलाउने तथा छाेरीलाई पठाउनु भएका पुन अहिले एक्कासि विरामी परे पछि समस्यामा परेको बताउनु भयाे । उपचारकाे लागि अस्पतालमा गए पनि केही समय सन्चो भए जस्तो भए पनि अहिले पुन खुट्टाले काम गर्न छाडेकाे बताउनु भयाे । उहाले भन्नू भयाे उपचारका लागि अस्पताल जादा केही सन्चाे भए पनि अहिले पुन खुट्टा चल्दैन । डाक्टरले हड्डि खिएकाे छ भनी केही अाैषधी तथा उपचार गरे पनि अहिले पुन खुट्टा नचले पछि परिवार चलाउन तथा उपचार गर्न अार्थिक अभाव हुदा अाफु समस्या परेको बताउनु भयाे । दैनिक ज्यालादारी काम गर्ने पुनले केही रकम जम्मा गरि बस्ने बाँस भए पनि बनाउन साेचमा रहेका उनी अहिले खुट्टाले काम गर्न छाडे पछि घर बनाउने साेच पनि साेच मात्रै भएको बताउनु भयाे । श्रीमती लक्ष्मी पुनले भन्नू भयाे घरमा ३ जना परिवारका सदस्य रहेकाे बताउदै छाेरी सानाे रहेको बताउदै अाफु र श्रीमानले दैनिक ज्यालादारी काम गर्न हिड्ने गरे पनि अहिले श्रीमानकाे खुट्टाले काम गर्न छाडे पछि दैनिक जीवन यापनमा समेत समस्या अाएकाे बताउनु भयाे । अहिले बर्षातकाे समयमा पानी पर्दा निकै कष्टकर रूपमा बस्नु परेको बताउने पुनले केही समय अगाडि सडक बिस्तार गर्दा भएको सानाे घर पनि भत्किए पछि अाफु जनतन गरि बाँस र टिनले बारेर सानाे घर बनाएर दैनिक जीवनयापन गरेको बताउदै अहिले त्याे घर पनि पुरानाे भई भत्किने अबस्थामा रहेकाे र त्यहि घरमा अाफुहरूले कष्टकर रूपमा जीवनयापन गरेको बताउनु भयाे । उनले भने मेरो खुट्टाले काम गर्न छाड्याे अब श्रीमतीले हाे कमाउने छाेरीलाई पठाउनु पर्ने घरकाे अबस्था पनि नाजुक छ । कति खेर पानी अाउदा भएको यहि सानाे घर पनि भत्किने हाे कि,हावाले उठाउने हाे भन्ने पिरलाेले सताउने गरेको बताउनु भयाे । अहिले पुनकाे खुट्टाले काम गर्न छाडे पछि दिशा पिसाब समेत गर्न नसक्ने अबस्थामा पुगेको बताउनु भयाे । यसरी घरमा अायअार्जन गर्ने मुख्य व्यक्तिले नै काम गर्न नसक्ने अवस्था पुगे पछि दैनिक जीवन यापन गर्न कठिन भएको बताउने पुनकाे नत घर नै राम्रो छ । घर पनि बासले बारेको त्यसै माथि बर्षातकाे पानी चुहिने समस्या रहेकाे छ । कमाउने मुल मानिसले अशक्त भएको पछि परिवारमा समस्या अाएकाे छ ।

सन्ताेष गहतराज , पाल्पा , असोज १६ । पाल्पा जिल्लाकाे तानसेन नगरपालिका वडा न ११ बन्दिपाेखरा वडहरबाेटका माेतिराम अहिले ५५ बर्षकाे...

बिस्तृतमा