प्रदेश

नारायणीमा गैंडा मृत फेला

चितवन,२२ असोज । नारायणी नदीमा एउटा गैंडा मृत फेला परेको छ । चितवन रािष्ट्रय निकुञ्जका सूचना अधिकारी अशोक रामका अनुसार नवलपुरको...

बिस्तृतमा

तानसेन वडा न ५ का दैनिक ज्यालादारी गर्ने मजदुरहरूलाई राहत प्रदान ।

सन्ताेष गहतराज,पाल्पा , असोज २२ ।  पाल्पाकाे तानसेन नगरपालिका वडा न ५ का दैनिक ज्यालादारी गरि जीविकोपार्जन गर्ने मजदुरहरूलाई एक कार्यक्रमकाे...

बिस्तृतमा

प्रस्तावित राजदूतको संसदीय सुनुवाइ प्रक्रिया शुरु

सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिले संयुक्तराज्य अमेरिका, संयुक्त अधिराज्य र दक्षिण अफ्रिकाका लागि प्रस्तावित नेपाली राजदूतको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाएको...

बिस्तृतमा

भक्तपुरमा पर्याप्त मात्रामा आईसीयू र भेन्टिलेटर खाली

कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमित बिरामीको उपचारका लागि काठमाडौँ उपत्यकालगायत नेपालभर आईसीयू, भेन्टिलेटर र अस्पतालका आइसोलेसन वार्ड अभाव भएको बताइए पनि भक्तपुरमा...

बिस्तृतमा

चाड पर्व नजिकिदै जादा तानसेनमा मानिसकाे अत्यधिक भिडभाड बढ्याे,काेराेनाकाे जाेखिम उच्च

सन्ताेष गहतराज , पाल्पा।।नेपालीहरूकाे महान चाड दशै नजिकिँदै गर्दा पाल्पाकाे सदरमुकाम तानसेनमा मानिसहरू भिडभाड बढेको छ । भिडभाड बढे सँगै मानिसहरू...

बिस्तृतमा

त्रिवर्षीय आबधिक याेजना निर्माण जुट्याे बगनासकाली पत्रकारसँग सुझाब माग्याे ।

पाल्पा । जिल्लाको बगनासकाली गाउँपालिका त्रिवर्षीय आवधिक योजना निर्माणमा जुटेको छ । गाउँपालिकाले विभिन्न पक्षबाट सुझाव संकलन गरी योजना निर्माणमा जुटेको...

बिस्तृतमा

रिब्दिकाेट गाउँपालिकाले पालिका स्तरीय लेख रचना प्रतियाेगिता आयोजना गर्ने ।

सन्ताेष गहतराज , पाल्पा , असोज २० ।  पाल्पा जिल्लाकाे रिब्दिकाेट गाउँपालिकाले “रिब्दिकाेट गाउँपालिका चिनाउने पर्यटकीय गन्तव्यहरू” शिर्षकमा पालिका स्तरीय लेख...

बिस्तृतमा

प्रदेश नम्बर ५ को स्थायी राजधानी दाङको देउखुरीमा,दुई तिहाइ बढी मतले पारित

बुटवल , २०असोज। प्रदेश-५ को स्थायी नाम लुम्बिनी प्रदेश र राजधानी देउखुरी तय भएको छ।मंगलबार यससम्बन्धी मतदानका क्रममा उपस्थित प्रदेशसभा सांसदको...

बिस्तृतमा

एकीकृत फोहोरमैला व्यवस्थापन परियोजनाका लागि कार्यदल गठन

काठमाडौँ, २० असोज । काठमाडौं महानगरपालिकाले काठमाडौंको एकीकृत फोहोरमैला व्यवस्थापन परियोजनाको प्रक्रिया अघि बढाउन महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठको संयोजकत्वमा ५ सदस्यीय...

बिस्तृतमा

पहिरा पीडितलाई प्रदेश सरकारद्वारा सहयोग

बागलुङ , २० असोज । बागलुङको ढोरपाटन नगरपालिका, निसीखोला र तमानखोला गाउँपालिकाका पहिरा पीडितलाई गण्डकी प्रदेश सरकारले राहत रकम उपलब्ध गराएको...

बिस्तृतमा

मूर्तिसहित तीन पक्राउ

कर्णाली, २० असोज । प्रहरीले जुम्ला खलंगास्थित ऐतिहासिक तथा पुरातात्विक चन्दननाथ मन्दिरबाट चोरी भएका दुई थान मूर्ति फेला पार्न सफल भएको...

बिस्तृतमा

सीएमसीमा थप एक कोरोना संक्रमितको मृत्यु

चितवन ,२० असोज । चितवनमा उपचाररत नवलपुरका एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । कावासोती नगरपालिका ५ निवासी ७७ वर्षीया...

बिस्तृतमा

चितवनमा एच नाइन भाइरसको महामारीले मर्न थाले कुखुरा

चितवन,२०असोज। चितवनमा एच नाइन भाइरसको महामारीले कुखुरा मर्न थालेका छन् । महामारीले धमाधम कुखुरा मर्न थालेपछि कृषक चिन्तित बनेका छन् ।...

बिस्तृतमा

सात महिनापछि खुल्यो स्याङ्जाको प्याराग्लाइडिङ स्कुल

स्याङजा असोज १९। कोरोनाका कारण बन्द स्याङजाको ‘द बाबु एडभेन्चर इन्टरनेटशनल स्कुल’ सोमबारबाट सुरु भएको छ। स्कुल संचालनमा आएपछि प्याराग्लाइडिङ बारेमा अध्ययनका...

बिस्तृतमा

प्रदेशको राजधानी बुटवलबाट सार्ने बिरूद्वमा नेपाली काङ्ग्रेस पाल्पाले निकाल्योविराध ग्याली पाल्पा

५ नम्बर प्रदेशकाोराजधानी बुटवलबाट दाङमा सारिने निर्णय गरे सँगै प्रदेश न ५ को विभिन्न ठाउहरूमा विराेधका कार्यक्रमहरू भइरहेको बेला नेपाली काङ्ग्रेस...

बिस्तृतमा