भैरहवा, ४ कार्तिक । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–८ स्थित एभरेष्ट आयल सप्लायर्समा आगलागि भएको छ । सोमबार राति करिब साढे ७ बजे...
बिस्तृतमासन्ताेष गहतराज , पाल्पा । पाल्पा – जिल्लाकाे पुर्वखाेला गाउँपालिकाले लामो समयदेखि विद्युतको प्रतिक्षामा रहेका स्थानीयलाई विद्युतको पहुँच पुर्याउने गरेर कामको...
बिस्तृतमापोखरा, ३ कात्तिक । गण्डकी प्रदेश सरकारले प्रदेशका सांसद तथा उनीहरुका पिएहरुलाई दसैं भत्ता स्वरुपको ४१ लाख रुपैया बाँडेकोे छ । कोरोनाको...
बिस्तृतमाअनलाइन कक्षामा सहभागी हुँदै आएकी सूर्यविनायक–२ बालकोटस्थित माउण्ट भ्यू इङ्लिस स्कुलकी १० कक्षाकी छात्रा दिप्सोनागिरीको परीक्षा नै छुट्यो । दिउँसो २...
बिस्तृतमामकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका –५ स्थित प्राकृतिक जलाशय मत्स्य प्रबद्र्धन एवं संरक्षण केन्द्र माछापालन गर्नेव्यवसायिक किसानहरूका लागि पाठशालाको रूपमा स्थापित भएको ...
बिस्तृतमाप्रधानमन्त्री रोजगार कार्यक्रमका लागि रुकुम(पूर्व)मा करीब चार हजार बेरोजगार सूचीकृत भएका छन् । आर्थिक वर्ष २०७७÷०७८ कालागि जिल्लाका तीन गाउँपालकाबाट चार...
बिस्तृतमादशैतिहारको मौकामा उपभोक्ताको स्वास्थ्यलाई असर पार्ने गरी व्यापारीले अखाद्य बस्तु बिक्रीमा राखेको पाइएको छ । जिल्लाकाअधिकांश स्थानको अनुगमनका क्रममा चारवटै नगरपालिकाभित्र...
बिस्तृतमापाल्पा– बगनासकाली गाउँपालिकाले चाडपर्वको समयमा विदेश तथा बाहिरी जिल्लाबाट आउने व्यक्तिहरुलाई पि सि आर रिपोर्ट अनिवार्य गरेको छ । ७२ घण्टा...
बिस्तृतमापाल्पा- जिल्लाको रिब्दीकोट गाउँपालिका वडा नम्बर १ ख्याहामा ह्विल चियर तथा छडी वितरण कार्यक्रम सम्पन्न गरेकाे छ । कार्यक्रममा प्रमुख अतिथी...
बिस्तृतमाराष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महवीर पुन केन्द्रले उत्पादन गरेका आविष्कारलगायत जानकारी फेसबुकबाटै सार्वजनिक गर्ने गर्छन्।राष्ट्रिय आविष्कारकेन्द्रका अध्यक्ष महवीर पुन फेसबुकमा पनी...
बिस्तृतमापुनःनिर्मित ऐतिहासिक रानीपोखरीको उद्घाटन यही कात्तिक ५ गते हुने भएको छ । गोर्खा भूकम्पका कारण पूर्णरूपमा भत्किएकोरानीपोखरी पुनःनिर्माण सम्पन्न भएकाले बुधबार...
बिस्तृतमासरकारले गत असोज २६ गते नै सार्वजनिक सवारीले सिट क्षमताको पुरै यात्रु बोकाउन पाउने निर्णय गरेको थियो । त्यसपछि बसमा यात्रुहरु...
बिस्तृतमानेपालीको महान् पर्व दशैँ शुरु भए पनि विगतका वर्षमा जस्तै चाडवाड मनाउन घर जाने यात्रु नहुँदा बसपार्क सुनसान बनेका छन् ।विश्वव्यापीरूपमा...
बिस्तृतमागण्डकी प्रदेश प्रहरी कार्यालयले प्रदेशमा चाडबाड लक्षित सुरक्षा योजना सार्वजनिक गरेको छ । बडा दशैँ, तिहार, नेपाल संवत्, ल्होसार, छठलगायत पर्वलाई...
बिस्तृतमाकुबेत । नेपाली जन सम्पर्क समितिले आज कुवेत स्थित फिन्तास स्थित एक हलमा सम्पन्न भएको हो। यसै बिचमा जुम मिटीङ बाट...
बिस्तृतमा