प्रदेश

सामाजिक सञ्जालले जुटाइदियो रु तीस लाख सहयोग

तनहुँको व्यासनगरपालिका–१४ कुर्लुङका २६ वर्षीय सन्तोष रानाको मिर्गौला प्रत्यारोपणका लागि हालसम्म रु ३० लाख ११ हजार २३२सहयोग सङ्कलन जम्मा भएको छ...

बिस्तृतमा

कारबाहीको दायरामा नौ उद्योग

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीले दशैँ–तिहारलाई लक्षित गरी कैलाली र कञ्चनपुरका खाद्य उद्योगहरुको अनुगमनगर्ने क्रममा नौवटा उद्योगलाई खाद्य ऐनबमोजिम...

बिस्तृतमा

नेकपाकाे झडपमा संलग्न ३ जना पक्राउ गम्भीर घाइते भएका चौरसियाको मृत्यु

पर्साको विन्द्यवासिनी गाउँपालिकामा बिहीबार आयोजित नेकपाको नगर कमिटीको शपथग्रहण कार्यक्रममा भएको झडपमा परी घाइतेभएका मुकेश चौरसियाको उपचारको क्रममा मृत्यु भएको छ...

बिस्तृतमा

भारतले नाका खोल्दा सीमाक्षेत्रमा तनाव

भारतीय पक्षले एकपक्षीय रुपमा आज वीरगञ्ज नाका खोलेपछि सीमाक्षेत्रमा तनाव सिर्जना भएको छ । दुई देशको सीमामा रहेकोरक्सौल कस्टमले बिहान ६...

बिस्तृतमा

रिब्दीकोट गाउँपालिकामा कोभिड नियन्त्रणको लागि स्वास्थ्य सामग्री वितरण ।

पाल्पा । रिब्दीकोट गाउँपालिका स्वास्थ्य शाखाको आयोजनमा कोभिड नियन्त्रणको लागि स्वस्थ्य सामग्री हस्तातरण कार्यक्रम सम्पन्न भएको छ । रिब्दीकोट गाउँपालिका स्वस्थ्य...

बिस्तृतमा

सुदूरपश्चिम प्रदेश : स्वरोजगारका लागि ७८ हजारको आवेदन

सुदूरपश्चिम प्रदेशमा कृषि तथा पशुपालनमार्फत स्वरोजगार बन्नका लागि ७८ हजार युवाले आवेदन गरेका छन् । कोरोनाबाट प्रभावित तथा रोजगारी गुमाइ स्वदेश...

बिस्तृतमा

सुदूरपश्चिममा कोरोनाको उपचार निःशुल्क

सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले प्रदेशमा कोरोना भाइरसको परीक्षण तथा उपचार विगतमा झै निःशुल्करुपमा भइरहेको बताउनुभएको छ । रासससँगको कुराकानीमा...

बिस्तृतमा

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक योजना सार्वजनिक

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले आगामी शैक्षिक योजना सार्वजनिक गरेको छ । विजया दशमीकोअवसरमा प्रतिष्ठानद्वारा आज आयोजित शुभकामना आदानप्रदान...

बिस्तृतमा

सबै कागजात उपलब्ध गराउँदा पनि नागरिकता दिइएन

पाँचथरको हिलिहाङ ६ जोरपोखरी बस्ने योगराज राईको नागरिकताको प्रमाणपत्र हराएको एक वर्ष भयो । गत वर्ष काठमाडौँकोकोटेश्वरमा पकेटमारले आफ्नो  सक्कल नागरिकताको...

बिस्तृतमा

बीपी प्रतिष्ठानमा कोरोना उपचार शुल्क– ६० हजार धरौटी, दैनिक १५ हजार

सुनसरी, कार्तिक ६ । कोरोनाका जटिल अवस्थाका बिरामीले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गर्नुपरे ६० हजार रुपैयाँ धरौटी राख्नुपर्ने...

बिस्तृतमा

मिथिलामा आज ‘बेलनौत’ विधि सम्पन्न गरिँदै

बडादशैँ पर्वको छैटौँ दिन आज बिहीबार महोत्तरीसहितका मिथिला क्षेत्रमा ‘बेलनौत’ विधि सम्पन्न गरिँदै छ । पर्वका अवसरमा देवी दुर्गाका प्रतिमा बनाइएका...

बिस्तृतमा

काठमाडौँको सेवा अब रुम्जाटारमा

दुई वर्षदेखि बन्द रहेको नेपाल टेलिकमको ओखलढुङ्गाको रुम्जाटारस्थित सेवाकेन्द्र पुनः सञ्चालनमा ल्याईएको छ । प्राविधिक कारणबन्द रहेको सो केन्द्र बुधबारबाट सञ्चालनमा...

बिस्तृतमा

गौरीशङ्करको लुवाङसा–बुकुनी हुँदै कालोपोखरी–पाँचपोखरी यात्रा

हिमाली जिल्ला दोलखाको उत्तरी क्षेत्रमा पर्ने गौरीशङ्कर हिमालको काखमा अवस्थित प्राकृतिक स्रोत र साधनले सम्पन्न गौरीशङ्करगाउँपालिकाले पर्यटक प्रवद्र्धनको दीर्घकालीन कार्ययोजना कार्यान्वयनमा...

बिस्तृतमा

पाल्पामा थप एक काेराेना संक्रमितकाे पुरूषकाे मृत्यु ।

पाल्पा ।  पाल्पामा बुधबार थप एक काेराेना संक्रमित पुरूषकाे मृत्यु भएको छ । मृत्यु हुनेमा बगनासकाली गाउँपालिकाका ७ का ७७ बर्षीय...

बिस्तृतमा

रैनादेवी छहरा प्रवेश गर्दा पीसीआर रिपोर्ट अनिवार्य ।

पाल्पा ।  पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालिकाले पालिका प्रवेश गर्दा पीसीआर रिपोर्ट ल्याउन सर्वसाधारणलाई अनुरोध गरेको छ । स्वदेशकै विभिन्न स्थान,...

बिस्तृतमा