गण्डकी,चाँदी जस्तै टलक्क टल्केको माछापुच्छे हिमालसहितका हिमाली शृङ्खला पर्यटक स्वागतको पर्खाइमा छन् । फेवाताल र पोखराआसपासका बेगनासताल, रुपाताललगायतका विश्व रामसार सूचीमा सूचीकृत...
बिस्तृतमातनहुँ , कात्तिक १३ । तनहुँको दमौलीस्थित माछापुच्छ्रे बैङको एटिएम मेशिन तोडफोड गर्न खोज्ने एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा...
बिस्तृतमापाल्पा । सिद्धार्थ राजमार्गको तानसेन ७ बाँसटारीमा बस र टिप्पर ठोक्किदा ८ जना घाईते भएका छन् । पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको...
बिस्तृतमाचौबिसे राज्यका पालाको गलकोट कोतघरमा ६५ किलोको खुँडा, ५० किलोको तरवार र ६० किलोका दुई खुकुरी राखिएको छ । दर्शैँकोनवदुर्गामा ती...
बिस्तृतमाकैलाली, धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना सङ्क्रमित एक महिलाको आज मृत्यु भएको छ । धनगढी, उपमहानगरपालिका–२ की ५७ वर्षीया महिलाको...
बिस्तृतमाविराटनगर, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका दुई जना कार्यकर्ता पक्राउ परेका छन् । नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहका दुई जना कार्यकर्ता...
बिस्तृतमाराँझा,बाँकेमा रहेका दुई कोरोना विशेष आइसोलेसन अस्पतालमा उपचाररत २३ सङ्क्रमितको अवस्था गम्भीर रहेको छ । भेरी अस्पतालनेपालगञ्जमा १६ जना र शिक्षण...
बिस्तृतमाप्युठान,नगर प्रमुख कोषबाट यहाँका विपन्न समुदायलाई मिल उपहार दिइएको छ । प्युठान नगरपालिकाका प्रमुख अर्जुनकुमार कक्षपतिलेआफ्नो मासिक पारिश्रमिकबाट स्थापना गरिएको कोषबाट...
बिस्तृतमासिमकोट,हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाले आजदेखि विद्यालयमा पठनपाठन शुरु गरेको छ । झण्डै सात महिनादेखि विद्यालय बन्द हुँदाविद्यार्थीको पढाइमा प्रभाव परेकाले अभिभावकको...
बिस्तृतमाबलेवा,कालीगण्डकीको खोंचमा द क्लिफ प्रालिले कातिक १५ गतेदेखि बन्जीजम्प सञ्चालनमा ल्याउने भएको छ । पर्वत सदरमुकाम कुश्मा र बाग्लुङको बलेवा जोड्ने...
बिस्तृतमासन्ताेष गहतराज ,,पाल्पा । याे बर्षमा पाल्पाको तानसेन नगरपालिका वडा न ११ स्थित समाेबारीमा सराई नाच नहुने तर सामान्य पुजा आजा ...
बिस्तृतमाचितवन, १२ कात्तिक । दैनिक १५ वटा हाराहारी शवको दाहसंस्कार हुने देवघाटधाममा दाउरा अभाव भएको छ । तीन दिनका लागि मात्रै...
बिस्तृतमाबागलुङ, १२ कात्तिक । गाउँघरमा कामको माचो छ । पर्वको याममा किसान भने बेफुर्सदिला छन् । जेठ–असारमा लगाएको बाली भित्रयाउने चटारो छ...
बिस्तृतमापाल्पा । लिफ्ट खानेपानी प्रविधिबाट गाउँबस्तीमा पानी ल्याएपछि स्थानीय खुसी भएका छन्। घरघरमा पानी आएपछि बाउबाजेदेखि बिहानभरी डोकोमा पानी बोकेर दैनिकी...
बिस्तृतमाकास्की,जिल्ला समन्वय समिति कास्कीको मौज्दात कोषबाट कास्कीका तीन गाउँपालिकाका १५ वटा वडा कार्यालय भवन धमाधम निर्माणभइरहेका छन् । समन्वय समिति र...
बिस्तृतमा