प्रदेश

लुम्बिनी प्रदेशका भौतिक पुर्वधार मन्त्री वैजनाथ चौधरीले माथागढीको चिदिपानी र रूप्से जोडने पुल सिलन्यास ।

सन्तोष गहतराज ,पाल्पा । जिल्लाको माथागढी गाउँपालिका स्थित रूप्से देखि चिदीपानी जाेडने पक्की पुलको सिल्यान्यास लुम्बिनी प्रदेशका भौतिक पुर्वधार मन्त्री बैजनाथ...

बिस्तृतमा

प्रदेश १ मा सार्वजनिक यातायात बन्दको घोषणा

विराटनगर, कात्तिक २१  ।  प्रदेश सरकारले यातायात व्यवसायीका माग सम्बोधन नगरेको भन्दै कात्तिक २३ गतेदेखि अनिश्चितकालिन यातायात बन्दको घोषणा गरिएको छ। प्रदेश सरकारले...

बिस्तृतमा

ताप्लेजुङ विमानस्थल स्तरोन्नति चैतसम्म हुने

फुङ्लिङ,संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले स्तरोन्नतिको काम भइरहेको ताप्लेजुङ सुकेटार विमानस्थलको आजअवलोकन गर्नुभएको छ । सुकेटार विमानस्थलको प्रगतिको अवलोकन...

बिस्तृतमा

झापामा सशुल्क कोरोना परीक्षण गराउने बढ्दै

झापा, कोभिड–१९ को सङ्क्रमणको जोखिम बढेसँगै जिल्लामा सशुल्क कोरोना परीक्षण गराउने बढेका छन् । मेची प्रादेशिक अस्पताललेसञ्चालन गरेका दुई वटा पीसीआर...

बिस्तृतमा

पर्यटकीय गन्तव्य बन्दै धनपालगढी

–मोहम्मद सदरुल विराटनगर, सरकारले घोषणा गरेका सय नयाँ पर्यटकीय गन्तव्यमध्ये मोरङको धनपालगढीमा भौतिक पूर्वाधार निर्माणका लागि बजेटकोपर्खाइमा छ । संस्कृति, पर्यटन...

बिस्तृतमा

डोटीमा करदाता सेवा कार्यालय स्थापनाः स्थानीयवासीलाई सहज

डोटी, डोटीका .नागरिकलाई करसम्बन्धी सेवा लिन अब जिल्लाबाहिर जानुपर्ने बाध्यता हटेको छ । सुदूरपश्चिम प्रदेश सरकारले जिल्लाको दिपायल सिलगढी नगरपालिका–३ छाउनीमा...

बिस्तृतमा

चितवन बारको नेतृत्वका लागि आज निर्वाचन हुँदै

चितवन। चितवन जिल्ला अदालत बार एसोसिएसनको २१ औँ जिल्ला अधिवेशनमा दुई समूह नेतृत्वका लागि प्रतिस्पर्धामा रहेका छन् । आज हुनेअधिवेशनले दुई...

बिस्तृतमा

धुलिखेल–नगरकोट पर्यटकीय सडक कालोपत्रे गरिँदै

बनेपा। काभ्रेपलाञ्चोकको पर्यटकीय क्षेत्र धुलिखेल र नगरकोट जोड्ने सडक निर्माण कार्य अगाडि बढाएसँगै सो सडकखण्ड कालोपत्रे गर्ने कामअगाडि बढेको छ ।...

बिस्तृतमा

पाल्पामा ट्रयाक्टरले किचेर एक जनाको मृत्यु ।

पाल्पा । पाल्पा जिल्लाको रम्भा गाउँपालिका –४ बगचौरमा ट्रयाक्टरले किचेर एक पुरुषको मृत्यु भएको छ । बुधबार रातको समयमा पराल स्याहार्न...

बिस्तृतमा

सङ्खुवासभाका दुई हजार घरधुरीको फुसको छानो हट्ने

किमाथाङ्का। सङ्खुवासभाका १० वटै स्थानीय तहका  एक हजार ९८० घरधुरीका फुसको छाना हट्ने भएको छन् । शहरी विकास मन्त्रालयले गरीबतथा विपन्न...

बिस्तृतमा

कालीगण्डकी करिडोरमा सुख्खा पहिरो, ५ मजदुरको मृत्यु

कावासोती । नवलपुरको  बुलिङ्टार गाउँपालिकामा सुख्खा पहिरोमा पुरिएका पाँच जनाको मृत्यु भएको छ । कालीगण्डकी करिडोरकोनवलपुर खण्डमा कार्यरत पाँच जना मजदुरहरुको...

बिस्तृतमा

सिमकोट विमानस्थलमा यात्रुको चाप बढ्न थाल्यो

सिमकोट। यतिबेला हुम्लाको सिमकोट विमानस्थलमा जिल्लाबाहिर जाने यात्रुहरुको चाप बढ्न थालेको छ । कोरोना सङ्क्रमणको डरलेजिल्लाबाहिरका काठमाडौँ, सुर्खेत, नेपालगञ्ज, पोखरालगायतका शहरबाट...

बिस्तृतमा

धरानमा कोरोना संक्रमणका कारण ९ वर्षीया बालिकासहित थप दुई जनाको मृत्यु

काठमाडौं : कोरोना भाइरस संक्रमणमा कारण धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा थप दुईजनाको मृत्यु भएको छ। मृत्यु भएकामा...

बिस्तृतमा

बलात्कार आरोप लागेका प्रहरी जवान पक्राउ

डोटी, बालिका बलात्कारको आरोप लागेका जिल्लाको जोरायल गाउँपालिका–५ गड्सेरामा रहेको अस्थायी प्रहरी चौकीमा कार्यरत २४ वर्षीयप्रहरी जवान सुशील सिंहलाई पक्राउ गरिएको...

बिस्तृतमा

फस्टाउँदै भक्काको व्यापार

दमक, पूर्वका अधिकांश ठूला तथा साना बजारमा यतिवेला भक्काको व्यापार निकै फस्टाएको छ । चिसो मौसम शुरु भएसँगै ग्रामीण क्षेत्रको बजार...

बिस्तृतमा