काठमाडौं । पर्साका मुकेश चौरसिया हत्या प्रकरणमा पूर्वसभासद् राजकुमार गुप्तालगायत आरोपितहरु भारततर्फ फरार भएका छन् ।पक्राउ पर्ने डरले उनीहरु भारतमा लुकेका...
बिस्तृतमात्रिशूली। कोरोना भाइरसको सङ्क्रमण फैलिने डरले यस वर्षको तिहारमा देउसीभैलो खेल्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालयनुवाकोटमा आइतबार बसेको जिल्ला...
बिस्तृतमासिन्धुपाल्चोक । मालपोत कार्यालय, चौताराका कार्यालय प्रमुखलाई कोरोना संक्रमण पुष्टि भएपछि कार्यालयको सेवा बन्द गरिएको छ। कार्यालयले आज सूचना जारी गर्दै...
बिस्तृतमासन्तोष गहतराज, पाल्पा । जिल्ला प्रहरी कार्यालय कार्यालय पाल्पाले सोमबार अबैध घरेलु मदिरा बरामद गरि नष्ट गरेको छ । जिल्ला प्रहरी...
बिस्तृतमाबर्दघाट । पश्चिम नवलपरासीको बर्दघाट –४ का राजेश कण्डेल र थानेश्वर कण्डेल दाजुभाईले दैनिक ३ सय ५० लिटर बढी लिटर भन्दा...
बिस्तृतमासिमकोट। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही घोडाबाट लडेर घाइते भएपछि थप उपचारका लाीग साढे ५ः०० बजे सुर्खेत लगिएको छ। कर्णाली...
बिस्तृतमापाल्पा । पौडी खेल्ने क्रममा कालीगण्डकीमा डुबेर शनिबार एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा तानसेन नगरपालिका-१ गैरागाउँका २१ वर्षीय विनित...
बिस्तृतमासन्तोष गहतराज , पाल्पा । जिल्ला प्रशासन कार्यालय पाल्पा अगाडि शनिवार युवतीहरूले विभिन्न नाराहरू सहित बिरोध प्रदर्शन गरेका छन । देशको...
बिस्तृतमापाल्पा । पाल्पाको पश्चिम क्षेत्रमा अवस्थित रैनादेवि छहरा गाउँपालिकाले सडक कालोपत्र (पिच)को काम सुरु गरेको छ । स्थानिय तहकै नुमना योग्य...
बिस्तृतमामोरङ। प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले मोरङको ग्रामथान गाउँपालिका–७ मा एकीकृत नमूना बस्ती ‘जनता आवास कार्यक्रम’ अन्तर्गतशुक्रबार ३४ वटा...
बिस्तृतमाबाँकेमा कोरोना भाइरस सङ्क्रमणका कारण हालसम्म ६३ जना बिरामीको मृत्यु भएको छ । जिल्लामा बसोबास गर्ने ३५ र बाहिरीजिल्लाबाट उपचारका क्रममा...
बिस्तृतमासिमकोट। प्रदेशअन्तर्गत जिल्लाका कार्यक्रम र त्यहाँका अवस्था बुझ्न कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही मुगु हुँदै शुक्रबार हुम्लापुग्नुभएको छ । प्रदेश सरकारले...
बिस्तृतमादमौली, कोभिड–१९ कारण करिब सात महिना तनहुँ जिल्लाका होटल व्यवसाय ठप्प रहे । कहिले लकडाउन त कहिले निषेधाज्ञा कारणजिल्लाका होटल व्यवसाय...
बिस्तृतमाइनरुवा, सुनसरीको इटहरी उपमहानगरपालिका–८ पुष्पलाल चोकबाट पटकासहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमाइनरुवा–९ का २२ वर्षीय सतम अन्सारी,...
बिस्तृतमापाल्पा । जिल्लामा प्रहरी कार्यालय पाल्पाले रामपुर लुटपाट घटनाका अभियुक्तलाई पक्राउ गरेको छ । सांकेतिक तस्बिर फाइल फोटो प्रहरीकाे टाेलीले करिब...
बिस्तृतमा