अन्तर्राष्ट्रिय

ट्रम्पका फेसबुक र ट्वीटर अकाउन्टमा प्रतिबन्ध

काठमाडौं , पुस २३ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई फेसबुक र ट्वीटरले प्रतिबन्ध लगाएका छन् । अमेरिकाको वासिङटनस्थित क्यापिटोल हिलमा भएको...

बिस्तृतमा

न्युजिल्यान्ड पहिलो पटक टेष्ट वरियता शीर्षस्थानमा

एजेन्सी – पाकिस्तानलाई दोस्रो टेष्ट खेलमा १ सय ७६ रनको इनिङ अन्तरले हराउँदै न्युजिल्यान्ड अन्तर्राष्ट्रिय क्रिकेट परिषद्(आइसीसी) को टेष्ट वरियतामा पहिलो...

बिस्तृतमा

स्कुलको सिटमा विवाद हुँदा किशोरले गरे साथीको गोली हानी हत्या

एजेन्सी, १६ पौष । एउटै कक्षाका दुईजनाबीच बस्ने सिटमा विवाद भयो । दुवै कक्षा १० मा पढ्थे । एउटै सिटमा बस्न...

बिस्तृतमा

नेपाललाई अमेरिकाको दबाब

नेपालमा बस्दै आएका तिब्बती शरणार्थीहरुलाई नेपाली समाज र अर्थतन्त्रमा पूर्ण रुपमा सहभागी हुन दिनेगरी वैधानिक कागजातउपलब्ध गराउन अमेरिकाले नेपाललाई दबाब दिने...

बिस्तृतमा

नर्वेको राजधानी ओस्लो नजिकैको गाउँका घर पहिरोले पुर्‍यो

नर्वेको राजधानी ओस्लो नजिकैको एक गाउँमा पहिरो गइ घर पुरिँदा ११ जना बेपत्ता भएका छन्। पहिरोले गाउँका घर पुरिँदा १० जना...

बिस्तृतमा

२१ वर्षीया आर्या बनिन् भारतकी सबैभन्दा कान्छी मेयर

भारतमा बीएस्सी अध्ययन गर्दै गरेकी २१ वर्षीया युवती आर्या राजेन्द्रन भारतकी सबैभन्दा कान्छी मेयर बनेकी छिन् । सोमबार भारतकोकेरलास्थित तिरुवनन्तपुरमकी मेयरको...

बिस्तृतमा

चीनको पूर्वी क्षेत्रमा अन्धाधुन्ध चक्कु प्रहारबाट सातजनाको मृत्यु

काठमाडौँ– चीनको पूर्वीक्षेत्रमा अन्धाधुन्ध चक्कु आक्रमण भएको छ । आक्रमणमा परी कम्तिमासातजनाको मृत्यु भएको छ ।अन्धाधुन्ध चक्कु आक्रमणमा अन्य सातजना घाइते...

बिस्तृतमा

जापान प्रवेशमा फेरि प्रतिबन्ध

टोकियो । जापानले विश्वभरबाट आफ्नो देश प्रवेश गर्नेहरुलाई रोक लागाउने भएको छ। बेलायतबाट सुरु भएको नया कोरोना भाइरसजपानमा समेत आजसम्म सातजनामा...

बिस्तृतमा

तीव्र गतिमा फैलिने नयाँ स्वरुपको कोरोना भाइरस विश्वका विभिन्न देशमा पुग्यो

अति तीव्र गतिमा संक्रमण फैलिने कोरोना भाइरसको रुपान्तरित नयाँ प्रकारको संक्रमण विश्वका विभिन्न देशमा पुगेको छ ।युरोपका धेरै देशसँग क्यानडा र...

बिस्तृतमा

काठमाडौं। जम्मु–कस्मिर जिल्ला विकास परिषद् (डीडीसी) का २८० सिटका लागि भएको निर्वाचनमा फारुक अब्दुल्ला नेतृत्वको ७ पार्टीको गुपकरगठबन्धनले सबैभन्दा बढी ११३ सिट...

बिस्तृतमा

मोदेर्नाको खोपले अमेरिकामा पायो स्वीकृति

अमेरिकाले कोरोना भाइरसविरुद्धको दोस्रो खोप पनि आपतकालीन रुपमा सर्वसाधारणको प्रयोगका लागि स्वीकृति प्रदान गरेको छ । नियामक निकाय फूड एण्ड ड्रग...

बिस्तृतमा

हरारी भन्छन्- खोप इतिहासकै सर्वोत्तम आविष्कार हो, अविश्वास नगरौं

काठमाडौं । विश्व चर्चित युवा इतिहासकार तथा दार्शनिक युवल नोआ हरारीले खोपलाई इतिहासकै सर्वोत्तम आविष्कारकोरुपमा चित्रण गर्दै यसप्रति अनावश्यक आशंका गर्न नहुने बताएका...

बिस्तृतमा

सन्तोष शाह बने ‘बीबीसी मास्टरसेफ प्रोफेसनल्स’ का उपविजेता

लन्डन : नेपाली सेफ सन्तोष शाह ‘बीबीसी मास्टरसेफ प्रोफेसनल्स २०२०‘ प्रतियोगितामा उपविजेता बनेका छन्। ‘बीबीसी वन’ मा बिहीबार राति प्रसारित फाइनल...

बिस्तृतमा

कोभ्याक्स’ मार्फत ६० लाख नेपालीलाई पुग्ने खोप उपलब्ध हुने

लण्डन– कोरोनाभाइरस विरुद्धको खोपको साझा विकास र उचित वितरण अभियान ‘कोभ्याक्स’ सुविधामार्फत नेपालमा पनिजनसंख्याको २० प्रतिशत अर्थात करीब ६० लाख नेपालीलाई...

बिस्तृतमा

युरोपा लिगमा आर्सनलको शतप्रतिशत जित

एजेन्सी – इंग्लिस क्लब आर्सनलले युरोपा लिगको समूह चरणको खेलमा शतप्रतिशत जित निकालेको छ । बिहीबार रातिआयरल्यान्डको डुन्डाल्कलाई ४–२ ले पराजित...

बिस्तृतमा