काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको आईपीओमा आजदेखि आवेदन खुलेको छ । सर्वसाधारणले शुक्रबारदेखि भौतिक उपस्थित भएर वा अनलाइनमार्फत् आईपीओ...
बिस्तृतमानेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा कृष्णबहादुर कार्कीलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को हालै बसेको बैंठकले कार्कीलाई सीईओमा...
बिस्तृतमाआज रातिदेखि पश्चिमी वायुको प्रभाव बढ्ने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव...
बिस्तृतमानेपाल टेलिकमले अन्तर्देशीय अन्तरआबद्धता शुल्क लागु गरेकाे छ । टेलिकमले कुनै पनि दूरसञ्चार सेवा प्रदायकका ग्राहकले अर्को दूरसञ्चार सेवा प्रदायकको नेटवर्कमा...
बिस्तृतमाकाठमाडौं । नेपालमा तेलको मूल्य फेरि बढेको छ । अब एक लिटर पेट्रोलको भाउ १ सय ४२ रुपैयाँ पर्ने भएको हो...
बिस्तृतमाकाठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको चुनाव आउँदो जेठ ४ गते गर्ने घोषणा गरेका छन्। जेठ ५ गते २०७४ सालमा...
बिस्तृतमाकाठमाडौँ – सरकारले बुधबार देशभर सार्वजनिक बिदा दिने भएको छ । सोनाम ल्होसारको अवसरमा सार्वजनिक बिदा दिइने निर्णय भएको गृह मन्त्रालयले...
बिस्तृतमामंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ३ अंक बढेको छ। अघिल्लो कारोबार दिन अर्थात सोमबार १३.४८ अंक घटेर २८७२.०५ विन्दुमा...
बिस्तृतमाअजोड इन्स्योरेन्स लिमिटेड (AIL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरण अनुसार गत आर्थिक...
बिस्तृतमाइमर्जिङ नेपाल लिमिटेडले माघ २६ गते, बुधबारदेखि सर्वसाधारणहरुका लागि साधारण सेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १००...
बिस्तृतमाएजेन्सी । म्यानमारमा सत्तामा आएको सेनाले प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीविरुद्ध निर्वाचनमा धाँधली गरी जितेको भन्दै थप मुद्दा दर्ता गरेको छ ।...
बिस्तृतमासाताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक १०.२४ अंक बढेको छ। अघिल्लो कारोबार दिन अर्थात आइतबार १०५.५५ अंक बढेर...
बिस्तृतमासाताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक २५ अंक बढेको छ। अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार ३.३३ अंक...
बिस्तृतमाजाल्पा सामुदायिक लघुवित्त वित्तिय संस्था लिमिटेडले मिति २०७८ माघ २१ गते देखि ४ लाख ८७ हजार ९ सय कित्ता बराबरको साधारण शेयर सार्वजनिक निष्काशन गर्ने भएको छ। कम्पनीको प्रति साधारण शेयर रु.१०० अंकित दरका ५ लाख २२ हजार कित्ता साधारण शेयर मध्ये २६ हजार १ सय कित्ता अर्थात ५% शेयर सामूहिक लगानी कोषको लागि बाँडफाँट गरिएको तथा ८ हजार कित्ता अर्थात जारी पूंजीको ०.५% शेयर कर्मचारीहरुको लागि सुरक्षित गरी बाँकी रहने ४ लाख ८७ हजार ९ सय कित्ता साधारण शेयर सार्वजनिक निष्काशनमा आउन लागेको हो। निष्काशन मिति २०७८ माघ २१ गते देखि...
बिस्तृतमामुम्बई – मुम्बई प्रहरीले गुगलका सीइओ सुन्दर पिचाईसहित कम्पनीका ६ जनाविरुद्ध प्रतिलिपि अधिकार ऐन उल्लंघनको मुद्दा दायर गरेको छ। ‘अदालतको आदेशमा...
बिस्तृतमा