गोरखामा कांग्रेसको पहिलो जित

गोरखाको निर्वाचन क्षेत्र नम्बर २ प्रदेशसभा ख मा नेपाली कांग्रेसका प्रकाशचन्द्र दवाडी विजयी हुनुभएको छ । दवाडीले १५ हजार ८ सय...

बिस्तृतमा

कांग्रेसका लागि ठूलो दुर्घटनाः गगन थापा

नेपाली कांग्रेसका नेता एवं काठमाडौं ४ बाट प्रतिनिधिसभामा विजयी गगनकुमार थापाले मतदाताहरुलाई धन्यवाद दिएका छन् । उनले अबको ५ वर्ष पूर्वप्रतिवद्धता...

बिस्तृतमा

कृष्णगोपाल प्रतिनिधिसभा चुनावमा काठमाडौं ९ मा विजयी

वाम गठबन्धनले एमाले र माओवादीका धेरै नेताहरुलाई चुनावी परिणाममा राहत दिएको छ ।यस्तै राहत पाउनेमा एमालेका कृष्णगोपाल श्रेष्ठ पनि एक हुन्।किनकी...

बिस्तृतमा

जाजरकोट’क’मा माओवादीका खगेन्द्रसेन विजयी

जाजरकोट प्रदेश (क) मा वाम गठबन्धनबाट माओवादी केन्द्रका गणेशप्रसाद सिंह ९खगेन्द्र सेन० विजयी भएका छन् । सिंहले १६ हजार ९११ मत...

बिस्तृतमा

बाँके १ र ३ मा कम्युनिष्ट गठबन्धन अगाडि, २ मा फोरम बलियो

१ मा नेकपा माओवादी केन्द्रका महेश्वर गहतराजले अग्रता लिएका छन् । राति १० वजेसम्मको मत परिणाम अनुसार उनले एक हजार १९१...

बिस्तृतमा

चितवन ३ (क) मा काँग्रेसका कोइरालाको अग्रता

दिनेश कोइराला(काँग्रेस)ः ४६४५ कृष्ण भुर्तेल(एमाले)ः ४३६५

बिस्तृतमा

केसी ४ हजार मतले पछि

नुवाकोट क्षेत्र नम्बर २ मा एमालेले कांग्रेसलाई पछि पारेको छ । अर्जुननरसिंह केसीले १० हजार ४२३ मत प्राप्त गर्दा एमालेका नारायणप्रसाद...

बिस्तृतमा

पशुपतिको चाहना अधुरै

सिन्धुपाल्चोकबाट चुनावी प्रतिस्पर्धा अन्तिम भएको बताउँदै आएका राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर राणा पराजित बन्न पुगेका छन् । आफ्नो अन्तिम चुनावी...

बिस्तृतमा

ललितपुर–२ मा एमालेका महर्जन विजयी

लितपुर–२ को प्रतिनिधिसभामा नेकपा एमालेका उमेदवार कृष्णलाल महर्जन विजयी भएका छन् । महर्जन १४ हजार २६६ मत ल्याएर निर्वाचित भएका हुन्...

बिस्तृतमा

डा. बाबुराम भट्टराईले अवको निर्वाचनले विकास र आर्थिक समृद्धिको बाटो प्रशस्त

नयाँ शक्ति पार्टी का सयोंजक एवम् पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले अवको निर्वाचनले विकास र आर्थिक समृद्धिको बाटो प्रशस्त गरिदिने बताउनुभएको...

बिस्तृतमा

प्रचण्डलाई विक्रम पाण्डेले उछिने

चितवन निर्वाचन क्षेत्र नम्बर ३ को मतगणनामा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहल प्रचण्ड पछाडि परेका छन् ।सुरुवातमा प्रचण्डले झिनो...

बिस्तृतमा

राप्रपाका अध्यक्ष कमल थापाले अग्रता कायमै

प्रतिनिधि सभा अन्र्तगत मकवानपुरको १ नम्बर क्षेत्रमा लोकतान्त्रिक गठबन्धनका उम्मेदवार तथा राप्रपाका अध्यक्ष कमल थापाले अग्रता कायमै राखेका छन् । पछिल्लो...

बिस्तृतमा

बुर्लाकोटी न्यायका लागि अदालत जाने

चिवन क्षेत्र न १ को प्रतिनिधिसभाको मतगणना रोकिएको छ। मतगणनामा चितवन क्षेत्र न १ का निर्वाचन अधिकृत प्रमेश्वर पराजुलीले खैरहनी र...

बिस्तृतमा

कैलाली ५ मा नारदमुनिको अग्रता, आरजु तेस्रो

कैलालीको क्षेत्र नं. ५ को पछिल्लो मतपरिणाम प्राप्त भएको छ । प्राप्त पछिल्लो अपडेट अनुसार नेकपा एमालेका उम्मेदवार नारदमुनि रानाले अग्रता...

बिस्तृतमा

पश्चिम नवलपरासीमा हृदयसको झिनो अग्रता

पश्चिम नवलपरासीको प्रतिनिधिसभा १मा हृदयस त्रिपाठीले अग्रता लिएका छन् । राजपा छाडेका त्रिपाठी यसपटक स्वतनत्र समूहबाट सूर्य चिन्ह लिएर चुनाव लडेका...

बिस्तृतमा