जापानवासी नेपालीको स्वास्थ्य बीमा गर्न एनआरएनए जापान र मिराई लाईफ कम्पनी बीच ऐतिहासीक सम्झौता (फोटो फिचर)

टोकियो-जापानवासी नेपाली समुदायको स्वास्थ्य तथा जीवन सुरक्षार्थ गैरआवासीय नेपाली संघ एनआरएनए जापानले स्वास्थ्य बीमा कार्यक्रम सुरु गरेको छ। शुक्रबार एक समारोहका...

बिस्तृतमा

फरक क्षमता भएका बन्दिपाेखराका गंगा बिसी आरन कामबाट परिवार पाल्दै

सन्ताेष गहतराज-पाल्पा, मानिस शारीरिक रूपमा कमजोर भए पनि त्याे मानिसले क्षमतावन मानिस जस्तै काम गर्न सक्दछन भन्ने कुरालाई गंगा बिसीले प्रमाणित...

बिस्तृतमा

मल नपाउदा पोखराथोकका किसान चिन्तित।

नेपाल एक कृषि प्रधान देश हाे । नेपालका करिब ८० प्रतिशत मानिसहरू कृषि पेशामा लागेका छन । तर नेपालमा कृषि अाधुनिकरण...

बिस्तृतमा

पहिरोले बागलुङको ढोरपाटनमा वितण्डा मच्चायो

गत बुधबार रातिको पहिरोले बागलुङको ढोरपाटनमा वितण्डा मच्चायो । वितण्डामा बेपत्तामध्ये १५ दिनको शिशुसमेत छन् । पहिरोमा ३१ परिवारको बिचल्ली भएको...

बिस्तृतमा

ललितपुरमा आज राति १० बजेसम्म कर्फ्यु

काठमाडौँ – जिल्ला प्रशासन कार्यालय, ललितपुरले चक्रपथ क्षेत्रभित्र आज बिहान ४ बजेदेखि राति १० बजेसम्म कफ्र्यु आदेश जारी गरेको छ । रातो...

बिस्तृतमा

नेकपा को सचिवालय बैठकले पार्टी उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णय

 काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले पार्टी उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णय गरेको छ । प्रधामन्त्री...

बिस्तृतमा

ढुङ्गा खसेर लागेकि माथागढी रहवासकी ३ बर्षे बालिकाकाे मुत्यु

पाल्पा – जिल्लाकाे तिनाउ गाउँपालिका वडा नं.-३, श्रीडाँडामा घरमाथिबाट खसेको ढुंगा लागेर मंगलबार राति घाइते भएकी ३ वर्षीया बालिका करिश्मा चौहानको...

बिस्तृतमा

पुल्चोकमा ड्यूटीमा खटिएका ट्राफिक प्रहरी जवानमाथि निर्घात कुटपिट

ललितपुरको पुल्चोकमा भएको रातो मत्स्येन्द्रनाथको रथ यात्रा तान्न निस्किएका युवाहरुको समुहले ड्युटीमा खटिएका एक जना ट्राफिक प्रहरी जवानमाथि निर्घात कुटपिट गरेका...

बिस्तृतमा

बागलुङ बाढी अपडेट : आठको शव फेला, सनाखत हुन बाँकी

बागलुङको ढोरपाटन नगरपालिका वडा नं ७, ८ र ९ का तटीय वस्तीमा बाढी पस्दा मृत्यु हुनेको सङ्ख्या ८ पुगेको छ ।...

बिस्तृतमा

आगलागीबाट रु ६० लाख बराबरको क्षति

हुम्लाको सर्केघाड गाउँपालिका–७ रोडिकोटको ठूलो गाउँमा आगलागी हुँदा ५९ लाख ५५ हजार ६० रुपैयाँ मूल्य बराबरको क्षति भएको छ । बुधबार...

बिस्तृतमा

डा केसीद्वारा सत्याग्रह स्थगन

वरिष्ठ हाडजोर्नी विशेषज्ञ प्राडा गोविन्द केसीले सत्याग्रह स्थगित गर्नुभएको छ । उहाँले आज प्रेश विज्ञप्ति जारी गरी जुम्लामा पछिल्लो समय कोरोना...

बिस्तृतमा

सूचीसहित नेपाल एयरलाइन्सले तोक्यो नियमित उडानको भाडा

काठमाडौं – नेपाल एयरलाइन्सले आफ्ना नियमित फ्लाइटको भाडादर सार्वजनिक गरेको छ । अब अरु विदेशी एयरलाइन्सले पनि निगमको भन्दा बढी भाडादर...

बिस्तृतमा

विडिसि पाल्पा शाखाकाे गठन ,डिस्टिक काेडिनेटरमा भण्डारी चयन

सन्ताेष गहतराज । रक्तदान जीवनदान भन्ने उध्येश साथ पाल्पा पनि बिडिसिकाे औपचारिक रूपमा गठन गरिएको छ । जस्काे ड्रिस्टिक काेडिनेटरमा माधब...

बिस्तृतमा

मलको कृत्रिम अभाव सिर्जना गरी कालाबजारी

सरकारी अनुदानको रासायनिक मल नपाएपछि पर्साका किसानले निजी व्यापारीसँग चर्काे मूल्यमा खरिद गर्न बाध्य भएका छन् । सरकारी स्वामित्वका कृषि सामग्री...

बिस्तृतमा

देश बिकासमा युवाहरुको नेतृत्व 🖋️

नवजवान,केहिगर्छु भन्ने आट भएका ,नवबिचारक ,देशका लागि केहि गर्छु भन्ने जोसजागर बोकेका बिचारका धनि र केही गर्नको लागि तत्पर ,नवचिन्तक ब्यक्तिालाई...

बिस्तृतमा