घरभित्रै दशैँ मनाउन प्रशासनको अनुरोध

कोरोना सङ्क्रमण बढिरहेको भन्दै जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लावासीलाई यस वर्ष घरभित्रै बसेर दशैँ, तिहारलगायतचाडपर्व मनाउन आग्रह गरेको छ । प्रशासनले...

बिस्तृतमा

दशैँमा एयरलाइन्सलाई यात्रु पाउनै मुस्किल

दशैँको सङ्घारमा मुलुकको आन्तरिक उडानमा उत्साहजनक हवाई टिकट बुकिङ छैन । अघिल्ला वर्षहरुमा दशैँका लागि टिकट पाउननिकै सास्ती बेहोर्नुपथ्र्यो तर यस...

बिस्तृतमा

ट्रम्प चुनावी सार्वजनिक कार्यक्रममा पुनः सक्रिय, स्वस्थ भइसकेको दावी

झण्डै दुई हप्तापछि अमेरिकी राष्ट्रपति डोनान्ड ट्रम्प चुनावी सार्वजनिक कार्यक्रममा फेरी सहभागी हुन थाल्नुभएको छ । कोरनोभाइरसबाट सङ्क्रमित भएको पुष्टि भएपछि...

बिस्तृतमा

कोभिड–१९ को उपचार थप प्रभावकारी बनाइने

वाग्मती प्रदेश सरकारले कोभिड–१९ बाट हुनसक्ने सम्भावित जोखिम न्यूनीकरणका लागि उपचार सेवा थप प्रभावकारी बनाउने रणनीति अघि सारेको छ । वाग्मती...

बिस्तृतमा

अस्पतालको आकस्मिकबाहेक सबै सेवा बन्द

एक चिकित्सकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सिरहाको लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालको आकस्मिकबाहेकसबै सेवा बन्द गरिएको छ । अस्पताल प्रशासनले सूचना...

बिस्तृतमा

ठेक्का लागेको नौ महिनासम्म पुल निर्माण शुरु भएन

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ र ६ को सिमाना भएर बग्ने घारखोलामा ठेक्का लागेको नौ महिनासम्म पनि मोटरेबल पुल निर्माणशुरु भएको छैन ।...

बिस्तृतमा

सुकुम्वासीलाई जग्गा उपलब्ध गराइदिने भन्दै रकम उठाएको अभियोगमा आठ पक्राउ

आफूहरु सुकुम्वासी समस्या समाधान आयोगको गण्डकी प्रदेश पदाधिकारी रहेको र जग्गा उपलब्ध गराइदिने झुटा व्यहोरा देखाइ ठगीगरेको अभियोगमा प्रहरीले पोखराबाट आठ...

बिस्तृतमा

२४ उद्योग विरुद्ध मुद्दा

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य पदार्थको अनुगमनलाई तिब्रता दिएको छ । चाडवार्ड नजिक आएकाले टोली गठन गरी खाद्य अनुगमन...

बिस्तृतमा

रैनादेवी छहराका युवा ले कुखुरा पालनमा गर्दै , युवाहरूहरु लाई स्वदेशमा नै केही गर्न सकिन्छ भन्ने सन्देस

सन्तोष गहतराज , पाल्पा – पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालिका वडा न ५ साेमादी फेदिका युवा कृषकहरू एक भइ सताब्दीऔ युवा...

बिस्तृतमा

नगरपालिकाको सेवा बन्द

सिरहाको धनगढीमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित आठ जना कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि छ दिनका लागि नगरपालिकाको अत्यावश्यकबाहेक सम्पुर्ण सेवा बन्द...

बिस्तृतमा

विद्युतगृह निर्माणको काम प्रभावित

तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन तनहुँ जलविद्युत आयोजनाको विद्युतगृह निर्माणको काम प्रभावित भएको छ ।एक सय चालिस मेगावाट क्षमताको आयोजना अन्तर्गत...

बिस्तृतमा

टुँडिखेल संरक्षणका लागि आन्दोलन नै गर्न नपरोस ।

प्रणय बिरजङ्ग राणा ,तानसेन, पाल्पा टुँडिखेल संरक्षण र व्यवस्थापनमा स्थानीयको उदासिनता ​टुँडिखेल तानसेनको गहना हो, खेल विकासको आधार हो, खेल पर्यटनबाट...

बिस्तृतमा

प्रस्तावित राजदूतको संसदीय सुनुवाइ प्रक्रिया शुरु

सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिले संयुक्तराज्य अमेरिका, संयुक्त अधिराज्य र दक्षिण अफ्रिकाका लागि प्रस्तावित नेपाली राजदूतको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाएको...

बिस्तृतमा

भक्तपुरमा पर्याप्त मात्रामा आईसीयू र भेन्टिलेटर खाली

कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमित बिरामीको उपचारका लागि काठमाडौँ उपत्यकालगायत नेपालभर आईसीयू, भेन्टिलेटर र अस्पतालका आइसोलेसन वार्ड अभाव भएको बताइए पनि भक्तपुरमा...

बिस्तृतमा

प्रदेशको राजधानी बुटवलबाट सार्ने बिरूद्वमा नेपाली काङ्ग्रेस पाल्पाले निकाल्योविराध ग्याली पाल्पा

५ नम्बर प्रदेशकाोराजधानी बुटवलबाट दाङमा सारिने निर्णय गरे सँगै प्रदेश न ५ को विभिन्न ठाउहरूमा विराेधका कार्यक्रमहरू भइरहेको बेला नेपाली काङ्ग्रेस...

बिस्तृतमा