गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालीहरूको महान पर्व विजयादशमी–२०७७ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख,...
बिस्तृतमा
अनलाइन कक्षामा सहभागी हुँदै आएकी सूर्यविनायक–२ बालकोटस्थित माउण्ट भ्यू इङ्लिस स्कुलकी १० कक्षाकी छात्रा दिप्सोनागिरीको परीक्षा नै छुट्यो । दिउँसो २...
बिस्तृतमा
मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका –५ स्थित प्राकृतिक जलाशय मत्स्य प्रबद्र्धन एवं संरक्षण केन्द्र माछापालन गर्नेव्यवसायिक किसानहरूका लागि पाठशालाको रूपमा स्थापित भएको ...
बिस्तृतमाप्रधानमन्त्री रोजगार कार्यक्रमका लागि रुकुम(पूर्व)मा करीब चार हजार बेरोजगार सूचीकृत भएका छन् । आर्थिक वर्ष २०७७÷०७८ कालागि जिल्लाका तीन गाउँपालकाबाट चार...
बिस्तृतमा
दशैतिहारको मौकामा उपभोक्ताको स्वास्थ्यलाई असर पार्ने गरी व्यापारीले अखाद्य बस्तु बिक्रीमा राखेको पाइएको छ । जिल्लाकाअधिकांश स्थानको अनुगमनका क्रममा चारवटै नगरपालिकाभित्र...
बिस्तृतमा
पाल्पा– बगनासकाली गाउँपालिकाले चाडपर्वको समयमा विदेश तथा बाहिरी जिल्लाबाट आउने व्यक्तिहरुलाई पि सि आर रिपोर्ट अनिवार्य गरेको छ । ७२ घण्टा...
बिस्तृतमा
पाल्पा- जिल्लाको रिब्दीकोट गाउँपालिका वडा नम्बर १ ख्याहामा ह्विल चियर तथा छडी वितरण कार्यक्रम सम्पन्न गरेकाे छ । कार्यक्रममा प्रमुख अतिथी...
बिस्तृतमा
राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महवीर पुन केन्द्रले उत्पादन गरेका आविष्कारलगायत जानकारी फेसबुकबाटै सार्वजनिक गर्ने गर्छन्।राष्ट्रिय आविष्कारकेन्द्रका अध्यक्ष महवीर पुन फेसबुकमा पनी...
बिस्तृतमा
पुनःनिर्मित ऐतिहासिक रानीपोखरीको उद्घाटन यही कात्तिक ५ गते हुने भएको छ । गोर्खा भूकम्पका कारण पूर्णरूपमा भत्किएकोरानीपोखरी पुनःनिर्माण सम्पन्न भएकाले बुधबार...
बिस्तृतमाप्रतिनिधिसभा सदस्य यज्ञराज सुनुवारले यहाँका कैदीबन्दीलाई खसी उपहार दिनुभएको छ । दशैँका अवसरमा सांसद सुनुवारले जिल्ला कारागार ओखलढुङ्गामा कैद भुक्तान गरिरहेका...
बिस्तृतमा
सरकारले गत असोज २६ गते नै सार्वजनिक सवारीले सिट क्षमताको पुरै यात्रु बोकाउन पाउने निर्णय गरेको थियो । त्यसपछि बसमा यात्रुहरु...
बिस्तृतमा
नेपालीको महान् पर्व दशैँ शुरु भए पनि विगतका वर्षमा जस्तै चाडवाड मनाउन घर जाने यात्रु नहुँदा बसपार्क सुनसान बनेका छन् ।विश्वव्यापीरूपमा...
बिस्तृतमा
गण्डकी प्रदेश प्रहरी कार्यालयले प्रदेशमा चाडबाड लक्षित सुरक्षा योजना सार्वजनिक गरेको छ । बडा दशैँ, तिहार, नेपाल संवत्, ल्होसार, छठलगायत पर्वलाई...
बिस्तृतमा
कुबेत । नेपाली जन सम्पर्क समितिले आज कुवेत स्थित फिन्तास स्थित एक हलमा सम्पन्न भएको हो। यसै बिचमा जुम मिटीङ बाट...
बिस्तृतमा
आइफोन-१२ मिनी, आइफोन-१२, आइफोन-१२ प्रो र आइफोन-१२ प्रो म्याक्स गरी चारवटा आइफोन १२ का मोडलहरू मंगलबार भएको भर्चुअल कार्यक्रममा एप्पलले सार्वजनिक...
बिस्तृतमा