पाल्पा । नेपालमा ७७ जिल्लामा कोतोना संक्रमण देखिएको छ । रसुवा जिल्लामा कोरोना संक्रमण देखिएपछि नेपालका सबै जिल्लामा पुष्टि भएको हो...
बिस्तृतमाबारा । गत जेठ २४ गते सरकारी निकायले नेपालमा सलह किरा प्रवेश नगर्ने निष्कर्ष निकालेको आधा महिना बितिसक्दा नै नेपालमा सलहकिरा...
बिस्तृतमापाल्पा । कोरोना संक्रमण बाट मृत्यु भएका व्यक्तिकाे शव व्यवस्थापनमा खटिएका २ सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएको छ । पाल्पा पूर्वखोला गाउँपालिका...
बिस्तृतमापोखरा । गण्डकी प्रदेशमा थप ३२ जना कोरोना संक्रमित थपिएका छन । यो संगै गण्डकी प्रदेशमा कुल कोरोना संक्रमितको संख्या ८३८...
बिस्तृतमापाल्पा । वर्षातका कारण पहीराेले वाटाे अवराेध भए पछी तानसेन नगरपालिका १२ लुहुङ्गका किसानले उत्पादन गरेकाे ५०० लि दुध डाेजरकाे सहायताले...
बिस्तृतमापाल्पा । भारतको गुजरात वाट २७ दिन पहिला पाल्पा आईपुगेका एक युवामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । संक्रमित युवा माथागढी...
बिस्तृतमापाल्पा । तानसेन नगरपालिकाका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विहिवार थप भएका १२१ जना मध्ये ३ जना तानसेन...
बिस्तृतमास्याङ्जा । स्याङ्जाको सिरुवारी निवासी ५५ वर्षीय पुरुषको गएराति ११ः३५ बजे कोरोना संक्रमणका कारण मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान...
बिस्तृतमासन्ताेष गहतराज, पाल्पा । छिनछिनमा अबरुद्ध भैरहने पाल्पाको विद्युतले सास्ती खेपिरहेका बेला बन्दिपोखरा क्षेत्र ३ दिन देखि अन्धकार छ । लगातारको...
बिस्तृतमापोखरा । गण्डकी प्रदेशमा थप १०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै प्रदेशमा कुल संक्रमण हुने को संख्या...
बिस्तृतमापाल्पा । पाल्पामा मंगलबार थप ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवा र केन्द्रीय प्रयोगशाला काठमाडौंंमा...
बिस्तृतमापाल्पा । तानसेन – रिडी सडक खण्डमा सोमबार गएको पहिरोमा थप एक जनाको शव भेटिएको छ । यो सँगै पहिरोमा परी...
बिस्तृतमापाल्पा । सोमबार पाल्पाको सदरमुकाम तानसेन नगरपालिका वडा नंं ११ सम्मोबारीमा पहिरोमा पुरिएर मृत्यु भएका ३ जनाको सनाखत भएको छ ।...
बिस्तृतमासन्तोष गहतराज, पाल्पा । कृषिलाई प्राथमिकतामा राखेर तिनाउ गाउँपालिकाले नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आर्थिक बर्ष ०७७/७८ का लागि...
बिस्तृतमापाल्पा । तानसेन नगरपालिका ११ सम्मोबारीमा पहिरोले दुई वटा गाडी बगाउँदा मृत्यु हुनेको संख्या तीन पुगेको छ । तिनजना मध्ये दुईजनाको...
बिस्तृतमा