पाल्पा, १६ मङ्सिर । पश्चिमी वायुसँगै आएको पश्चिमी न्यूनचापीय प्रणाली र अरब सागरमा बनेको न्यूनचापीय क्षेत्रका कारण आज देशका धेरै ठाउँमा...
बिस्तृतमापाल्पा । नेपाली काँग्रेसकाे प्रदेश सभा क्षेत्रिय अधिवेशनबाट देउवा पक्षको पराजय भएकाे छ । प्रदेशसभा निर्वाचनमा पाल्पामा पौडेल पक्ष हावी देखिएकाे...
बिस्तृतमाथम्मन थापा बागलुङ कात्तिक ३० गण्डकी प्रदेश सरकारका भुमी व्यवस्था, कृषि सहकारी तथा गरिबी निवारण मन्त्री चन्द्र बहादुर बुढा सागरले जनप्रतीनिधी...
बिस्तृतमातानसेन, ३० कात्तिक । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ताको माग गर्दै विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेकाे नेपाल बन्दको प्रभाव...
बिस्तृतमाहरिबोधिनी एकादशीलाई एकादशीहरुमा सबैभन्दा ठूलो एकादशीका रुपमा लिइन्छ । त्यसैले पनि जनजिब्रोमा यो एकादशीलाई ठूली एकादशी भन्ने पनि छ । यसको...
बिस्तृतमाअष्ट्रेलिया आईसीसी ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेटको नयाँ च्याम्पियन बनेको छ । न्यूजिल्याण्डमाथि ८ विकेटको शानदार जित निकाल्दै अष्ट्रेलियाले पहिलो पटक ट्वेन्टी(ट्वेन्टी विश्वकपको...
बिस्तृतमाथम्मन थापा कात्तिक २९ बागलुङ हिमाल पारीको जिल्ला मुस्ताङ पर्यटकीय र धार्मिक महत्व बोकेको जिल्लाको रुपमा चिरपरिचित छ । त्यहाँ पुग्ने...
बिस्तृतमापाल्पा, २७ कात्तिक । नेकपा एमालेको दसौं राष्ट्रिय महाधिवेशनका लागी १५ जना महाधिवेशन प्रतिनिधि निर्विरोध चयन भएका छन। पाल्पा क्षेत्र नं...
बिस्तृतमापाल्पा, २० कात्तिक । आज यमपञ्चक अर्थात् तिहारको पाँचौं तथा अन्तिम दिन भाइटीका मनाइँदैछ । भाइटिकाको शुभ साइत बिहान ११ बजेर...
बिस्तृतमाभबिन्द्र गौतम, पाल्पा २० कार्तिक । तिहारको आगमन संगै पाल्पामा झिनियाँ रोटीको व्यापार बढेको छ । गत बर्ष कोभिड सक्रमणको कारण...
बिस्तृतमाकाठमाण्डाै । स्वास्थ्य मापदण्ड पालना गर्दै खुशीयालीका साथ तिहार पर्व मनाउन प्रधानमन्त्री शेरबहादुर देउवाले आग्रह गर्नुभएको छ । भाइटीकाकाे अवसरमा शुभकामना...
बिस्तृतमाकात्तिक१८, पाल्पा । बाटोमा हिंड्दै गरेका एक ब्यक्तीलाई बरको रूख ढलेर लाग्दा उनको मृत्यु भएको छ। तानसेन नगरपालिका-१४ अर्गलीका ५० वर्षीय...
बिस्तृतमाकात्तिक १७, बागलुङ। जनपक्षीय पत्रकारहरुको संगठन प्रेस सेन्टर बागलुङको अध्यक्षमा थम्मन थापा ‘सन्देश’ चयन भएका छन । सेन्टरको मंगलबार बागलुङमा सम्पन्न पाचौं...
बिस्तृतमाकाठमाडौं । तिहारको अवसरमा नेपाल विद्युत् प्राधिकरणले आगामी कात्तिक १८ गते परेको लक्ष्मी पूजाका दिनमा विद्युतको कुनै अभाव नहुने बताएको छ...
बिस्तृतमापाल्पा । पाल्पा च्याम्पियन्स लिग २०७८ को उपाधि पाल्पाली लेजेण्डसले हात परेको छ। बुधबार सम्पन्न फाइनल खेलमा पाल्पाली क्रिकेट प्लेरसलाई ३...
बिस्तृतमा