नागोया: नागोयामा आइतवार एक महिलाले आफूसँगै रहेको पुरुषलाई छुरा प्रहार गरेपछि लभ होटेलको कोठाको झ्यालबाट हाम फालेकी छन् । अपरान्ह ४:३५...
बिस्तृतमाकाठमाडौं: अधिक मात्रामा नुनको सेवनले उच्च रक्तचाप मात्र होइन, आँखा, मृगौला, हड्डी तथा मस्तिष्कमा समेत नराम्रो असर पार्छ । यसले हड्डीलाई...
बिस्तृतमापोखरा: बेलायती राजदूत निकोला पोलिटले पोखरा–३१ स्थित वेगनास फेरोमा साइकल यात्रा गरेकी छन् । साइकल सिटी पोखराको समन्वय र सुदृढ परियोजनाको...
बिस्तृतमाकाठमाडौँ: नेकपा एमालेका तत्कालीन अध्यक्ष झलनाथ खनाल नेतृत्वको सरकारले अमेरिकासँग व्यापार तथा लगानी ढाँचा (टीफा) सम्झौता गर्न तत्कालीन अर्थ तथा उद्योग...
बिस्तृतमाकाठमाडौं: बतास समूहले पाएको अन्तरकालीन अन्तरिम आदेश उच्च अदालत पाटनले खारेज गरेकाे छ । उच्च अदालतका न्यायाधीश हरिप्रसाद भण्डारी र महेन्द्रनाथ...
बिस्तृतमाकाठमाडौँ: नेपाल चेम्बर अफ कमर्सले बाँझो जमिन उपयोगमार्फत कृषि उत्पादन अभियान सुरु गर्ने भएको छ । बजेट भाषणमा सरकारले बाँझो जमिनको...
बिस्तृतमाकाठमाडौँ: नेपालले क्यानडाविरूद्ध ८ विकेटको सहज जित हात पारी ट्वान्टी–२० विश्वकप छनोट क्रिकेटको सेमिफाइनल पुगेको छ । क्यानडाले दिएको ८१ रनको...
बिस्तृतमाकाठमाडौँ: हिमालय एयरलाईन्सको उडान नम्बर एच ९५६६ मार्फत् दुबईबाट काठमाडौं आएका बंगलादेशी नागरिक मोहम्मत तोफिक उल्लाहलाई प्रहरीले ९ सय ३६ ग्राम...
बिस्तृतमाकाठमाडौं: आफ्नो कमजोर स्थिती महसुस गरेपछि राणा प्रतिनिधिमण्डलले भारतमा शरण लिएका राजा त्रिभुवनलाई भेट गर्ने प्रयास पनि गर्न थाल्यो तर भारत...
बिस्तृतमाकाठमाडौं: हामीले इतिहासमा पढेका विवरणहरु अनुसार राजा त्रिभुवन नै राणाशासन बिरुद्ध मोर्चावन्दीमा लागेर राजतन्त्रकै बाजी थापेर प्रजातन्त्र ल्याएका थिए । त्यसैले...
बिस्तृतमाकाठमाडौँ: अभिनेता अनमोल केसी र सलोन बस्नेतको मुख्य भुमिका रहने सिनेमा ‘हनी बनी’को रिलिज मिति घोषणा गरिएको छ । सिनेमा आगामी...
बिस्तृतमाकाठमाडौं: नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आजको संसद बैठकको निर्णयमा आपत्ति जनाएका छन् । आजको संसद् बैठकमा एमसिसी टेबल...
बिस्तृतमाकाठमाडौ : भारतबाट आयात भएका फलफूल तथा तरकारीमा वि’षादी पाइएको छ । भारतसँग सीमा नाकामा रहेका सातवटा वि’षादी अवशेष द्रुत परीक्षण...
बिस्तृतमान्युयोर्क: अमेरिकी राष्ट्रपति जोन बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा आक्रमण गर्ने निर्णय गरिसकेको दाबी गरेका छन् । रुसले आगामी जुनसुकै...
बिस्तृतमालन्डन: बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले रुसले युरोपमा सन् १९४५ पछिकै ठूलो युद्धको योजना बुनिरहेको आरोप लगाएका छन् । बीबीसीसँगको एक अन्तर्वार्तामा...
बिस्तृतमा