नेपाल-भारत उडानमा चर्को प्रतिस्पर्धा, एकतर्फी भाडा ५० हजारबाट ८ हजारमा झर्यो

काठमाडौं: सीमित उडान संख्याका कारण दुई वर्षदेखि सकसमा रहेको नेपाल-भारत उडानमा चर्को प्रतिस्पर्धा सुरु भएको छ। त्यससँगै कुनैबेला एक लाख रुपैयाँ...

बिस्तृतमा

पछिल्लो समय मुलुकको अर्थतन्त्र संकटोन्मुख हुँदै गएको भन्दै अर्थविद्हरुले चिन्ता व्यक्त

काठमाडौं: पछिल्लो समय मुलुकको अर्थतन्त्र संकटोन्मुख हुँदै गएको भन्दै अर्थविद्हरुले चिन्ता व्यक्त गरेका छन्। बुधबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको...

बिस्तृतमा

घरजग्गा, सेयर र गाडी धितो कर्जामा कडाई

काठमाडौं: घरजग्गा, सेयर र गाडी धितो कर्जामा कडाई गरिएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको मध्यावधि समीक्षा मार्फत गरेको घोषणा...

बिस्तृतमा

१८ वर्षभन्दा कम उमेरकी युवतीसँग सहमतिमै शारीरिक सम्बन्ध भए पनि जबर्जस्ती करणी

काठमाडौँ । नायक पल शाहविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसूरमा किटानी जाहेरी परेको छ । एक गायिकाले शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय, तनहुँमा किटानी...

बिस्तृतमा

अमेरिकी राजदूत रेन्डी बेरीसँगको भेट–वार्तापछि राजनीति फेरि तरंगित

काठमाडौँ : अमेरिकी राजदूत रेन्डी बेरीसँगको भेट–वार्तापछि मात्रै एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेपछि राजनीति फेरि...

बिस्तृतमा

चैते धान रोपाइँ सुरु

नवलपरासी: नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा चैते धान रोपाइँ सुरु भएको छ । धानको पकेट क्षेत्र लागू भएको स्थानमा चैते धान रोपाइँ सुरु भएको...

बिस्तृतमा

तनहुँमा किटानी जाहेरी गरे लगतै मेडिकल चेकअप , पल शाहविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसूर

काठमाडौं – अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसूरमा किटानी जाहेरी दर्ता गराएकी गायिका एक गायिकाल मेडिकल चेकअप गरेकी छन् । ती...

बिस्तृतमा

पलले आफूलाई जवर्जस्ती शारीरिक सम्बन्ध राखेको भनि प्रहरीमा उजुरी

काठमाडौँ: एक गायिकाले मोडल पल शाहविरुद्ध प्रहरीमा उजुरी दिएकी छिन् । पलले आफूलाई जवर्जस्ती शारीरिक सम्बन्ध राखेकाे भन्दै जिल्ला प्रहरी कार्यालय...

बिस्तृतमा

खोटाङमा बिरामी बोक्ने एम्बुलेन्सको दुरुपयोग

खोटाङ: खोटाङमा बिरामी बोक्ने एम्बुलेन्सको दुरुपयोग भइरहेको पाइएको छ । नेपाल भारत सहयोग लेखिएको स१च १२४२ नम्बरको एम्बुलेन्सलाई बिरामी बोक्नुको सट्टा...

बिस्तृतमा

विशेष अदालतको अध्यक्ष र सदस्यका लागि ६ न्यायाधीशको नाम सिफारिस

काठमाडौं: कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षमा बसेको न्याय परिषद्‌को बैठकले विशेष अदालतको अध्यक्ष र सदस्यका लागि ६ न्यायाधीशको नाम सिफारिस गरेको...

बिस्तृतमा

नेपाली नागरिक सरह नै विदेशी पर्यटकलाई छुट दिइने

काठमाडौं: आन्तरिक उडानको हवाई भाडामा नेपाली नागरिक सरह नै विदेशी पर्यटकलाई छुट दिइने भएको छ। यसका लागि पर्यटन क्षेत्र पुनरुत्थान निर्देशक...

बिस्तृतमा

युक्रेनमा रहेका नेपालीलाई स्वदेश फर्कनुपरेमा व्यवसायिक हवाई उडान हुने

काठमाडौँ: युक्रेनमा जारी तनावका बीच त्यहाँ रहेका नेपालीलाई स्वदेश फर्कनुपरेमा व्यवसायिक हवाई उडान प्रयोग गरी फिर्ता हुन परराष्ट्र मन्त्रालयले आग्रह गरेको...

बिस्तृतमा

कांग्रेसले एमसीसी सामान्य छलफलको क्रममै ह्वीप

काठमाडौँ: सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले बिहीबारको प्रतिनिधिसभा बैठकमा सांसदहरुका लागि ह्वीप जारी गरेको छ । एमसीसीमाथि सैद्धान्तिक छलफल हुने भएकाले...

बिस्तृतमा

सिमीकोटमा आज बिहानदेखि हिमपात

काठमाडौं: हुम्ला जिल्लाको सदरमुकाम सिमीकोटमा आज बिहानदेखि हिमपात भएको छ । यसबाट हवाई सेवा समेत अवरुद्ध हुन पुगेको छ । नेपालगञ्ज...

बिस्तृतमा

तारा एयरले इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा व्यावसायिक उडान सुरु

इलाम : यती एयरलाइन्सको भगिनी संस्था तारा एयरले इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा व्यावसायिक उडान सुरु गरेको छ । फाल्गुनन्द सुकिलुम्बा विमानस्थलको...

बिस्तृतमा