कपन भङ्गालमा मोटर साइकल र स्कुटर ठोकिए

कमल पंथी, काठमाडौं : काठमाडौ जिल्ला बुढानिलकण्ठ नगरपालीका १० भङाल पूल र मैनाली पुलको बिच भागमा मोटर साइकल र स्कुटर एक...

बिस्तृतमा

तिर्थालु तथा भक्तजनहरुलाई विश्राम गर्न, महालक्ष्मी विकास बैंकले १५५ थान कुर्सी दियो

काठमाडौं: महालक्ष्मी बिकास बैंकको पुतलीसडक रा चाबहिल शाखाको संयुक्त आयोजनामा गौशालास्थित नेपाल मानब धर्म सेबा समितीलाई १५५ वटा कुर्सी हस्तान्तरण गरेको...

बिस्तृतमा

मंगलबार वीरेन्द्रनगरमा साँझसम्म कर्फ्यू

काठमाडौं: अमेरिकी सहयोग परियोना एमसीसीविरुद्धको आन्दोलन उग्र बनेपछि स्थानीय प्रशासनले वीरेन्द्रनगरमा कर्फ्यू आदेश जारी गरेको छ। आन्दोलनकारीहरुले राजनीतिक दलका पार्टी कार्यालयसँग...

बिस्तृतमा

पूर्वमन्त्री बलात्कार आरोपमा पक्राउ

बलात्कार आरोपमा पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य मोहन बानियाँ पक्राउ परेका छन्। काठमाडौं जाँदै गरेका सांसद बानियाँ नेपालगन्ज एयरपोर्टबाट पक्राउ परेका हुन्।...

बिस्तृतमा

लुकाई छिपाई भन्सार छलेर ल्याएको ९४.९ ग्राम सुन

काठमाडौं: नेपाल प्रहरीले भन्सार छलेर ल्याएको सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एकजनालाई पक्राउ गरेको छ। प्रहरीको विमानस्थल सुरक्षा कार्यालयले अवैध रुपमा लुकाई...

बिस्तृतमा

पशुपतिनाथको दर्शनमा आउने भक्तजनलाई मास्क अनिर्वाय

काठमाडौं: महाशिवरात्रिका दिन पशुपतिनाथको दर्शनका लागि आउने भक्तजनले अनिर्वाय मास्कको प्रयोग गर्नुपर्ने नियम बनाइएको छ। मङ्गलबार हुने महाशिवरात्रिमा पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको...

बिस्तृतमा

पार्टी कार्यालयमा तोडफोड र आगजनी

सुर्खेत: मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) को विरूद्ध आन्दोलनमा उत्रिएका बन्दकर्ताहरूले सुर्खेतस्थित नेपाली एमाले पार्टी कार्यालयमा आगो लगाएका छन्। दिनभर सडकमा नाराबाजी...

बिस्तृतमा

५३ वटा म्यानपावर कम्पनीका सञ्चालकलाई कैद

काठमाडौं: वैदेशिक रोजगार न्यायाधीकरणले नक्कली कागजात बनाएर विदेश पठाएको ठहर गरी ५३ वटा म्यानपावर कम्पनीका सञ्चालकलाई कैद तथा जरिवाना गर्ने फैसला...

बिस्तृतमा

द्वन्द्वकालमा विस्थापित शिक्षकलाई पुनर्बहाली र क्षतिपुर्ति

काठमाडौँ: नेपाल सरकारले माओवादी सशस्त्र द्वन्द्व र आन्दोलनका कारणबाट हटाइएका शिक्षक तथा कर्मचारीलाई पुनः बहाली र क्षतिपूर्ति दिने भएको छ ।...

बिस्तृतमा

रुस र युक्रेनबीच शान्तिवार्ता सुरु

काठमाडौं: रुस र युक्रेनबीचको शान्तिवार्ता सुरु भएको छ । रुसले युक्रेनमाथि आक्रमण गरेको पाँचौँ दिन दुई देशका प्रतिनिधिहरूबीच बेलारुसमा छलफल सुरु...

बिस्तृतमा

रुकुमाबाट हेलिकोप्टरमार्फत सुत्केरीको उद्धार

संखुवासभा: संखुवासभाको भोटखोला गाउँपालिका-२ रुकुमाबाट हेलिकोप्टरमार्फत सुत्केरीको उद्धार गरिएको छ । सुत्केरी व्यथा लागेको तीन दिनपछि एक सुत्केरीलाई राष्ट्रपति महिला उत्थान...

बिस्तृतमा

पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको घुँइचो

काठमाडौँ- उपत्यकामा गर्मीको राप बढ्दैछ । तापको राप बढेसँगै पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको घुँइचो बढेको छ । भारतलगायत मुलुकका विभिन्‍न स्थानबाट महाशिवरात्रिमा...

बिस्तृतमा

पिक सिजनमै बजारमा निर्माण सामाग्री सिमेन्ट, डन्डीको माग ह्वात्तै घटेको छ

काठमाडौं: निर्माण सामाग्रीको पिक सिजनमै बजारमा निर्माण सामाग्री सिमेन्ट, डन्डीको माग ह्वात्तै घटेको छ। माघदेखि जेठसम्म निर्माण कार्यको पिक सिजनमा पनि...

बिस्तृतमा

दैनिक ५ करोड राजस्व घाटा, तयारी कागजको मुख्य निर्यातविन्दु भारत

विराटनगर: नेपालका अधिकांश निर्यातमूलक उद्योगले प्रयोग गर्ने कच्चा पदार्थको ठूलो हिस्सा विदेशबाट पैठारी गर्नुपर्छ। तर निर्यातमै टिकेका १२ वटा कागज उद्योगको...

बिस्तृतमा

इजाजत पत्र नलिई स्वास्थ्य संस्था सञ्चालन गरेमा कारबाही हुने

काठमाडौँ: स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गुणस्तर मापन तथा नियमन महाशाखाले इजाजत पत्र नलिई स्वास्थ्य संस्था सञ्चालन गरेमा कारबाही हुने चेतावनी दिएको...

बिस्तृतमा