काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट पक्राउ गरेको हो। गृहमन्त्री सुदन गुरुङले पनि पूर्वप्रधाानमन्त्री ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेको जानकारी दिएका छन्।