प्रधानसेनापति अशोकराज सिग्देलले सम्बोधन गर्दै

२०८२, २४ भाद्र मंगलवार १९:२९

२४ भदौ, काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले केही बेरमा राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। जेनजी प्रदर्शन चर्किरहेका बेला नेपाली सेनाका प्रधानसेनापतिले देशवासीका नाममा सम्बोधन गर्न लागेका हुन्।


ताजा खबर