ढुङ्गा र गिट्टी निर्यात गर्ने

२०८०, १५ जेष्ठ सोमबार १८:०१

पाल्पा । ढुङ्गा र गिट्टी निर्यात गर्न सरकारले वातावरणमा नकारात्मक असर नपर्ने गरी मापदण्ड बनाएर वातावरणीय अध्ययनबाट उपयुक्त देखिएका ठाउँबाट आधार तयार पार्ने घोषणा गरेको छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै ढुङ्गा र गिट्टी निर्यातको आधार तयार पार्ने उल्लेख गर्नुभएको छ ।

Comments

ताजा खबर