रिडि – रानिमहल सडक कालोपत्रे गर्ने कार्य सुरु

२०७९, ११ चैत्र शनिबार १४:१५

पाल्पा । ऐतिहासिक धार्मिक तथा पर्यटकिय क्षेत्र रिडीबाट रानि महल जाने बाटोको कालोपत्रे( पिच) गर्ने कामको सुरुवात भएको छ्। कालिगण्डकि करिडोर अन्तर्गत अर्गलिको कुँडापानी बाट यसको सुरुवात भएको छ्। यो संगै अब करिब २० मिनेटको छोटो समयमा रिडी बाट रानिमहल पुग्न सकिने छ । यसले रानिमहल घुम्न आउने पर्यटकहरु लाइ रिडी ल्याउन निकै सहज हुने अपेक्षा लिइएको छ ।

Comments

ताजा खबर