बिर्तामोड झापामा रंगहरुको पर्व होली उत्साहमय रुपमा मनाइएको छ।
होलीका अवसरमा बिर्तामोड महानगरपालिकाका विभिन्न वडामा सांगितिक कार्यक्रमको आयोजना गरिएको थियो ।