नागरिकता विधेयक पारित गर्नुपर्ने भन्दै राष्ट्रपति कार्यालयमा तारा पक्राउ

२०७९, २७ माघ शुक्रबार २०:२२

काठमाडाैँ – नागरिकता विधेयक पारित गर्नुपर्ने भन्दै राष्ट्रपति कार्यालयमा पुगेकी अभियानता तारा बराल पक्राउ परेकी छन्।

आज शुक्रबार शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीको विरोधमा नाराबाजी गरेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएकाे हो।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु