उपप्रधानमन्त्री तथा गृहमन्त्री रविको सांसद पद खारेज

२०७९, १४ माघ शनिबार २०:२६

काठमाडौँ – उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको सांसद पद सर्वोच्चले खारेज गरेको छ।

संवैधानिक इजलासले उनी सांसद पदका योग्य नभएको फैसला सुनाएको हो। उनीविरुद्ध दायर भएको रिटमा संवैधानिक इजलासले रिट जारी गरेको छ।

योसँगै उनी गृहमन्त्री पदबाट समेत च्युत भएका छन।

Comments

ताजा खबर