झापा ३ मा लिङ्देनको मत अग्रतामा

२०७९, ८ मंसिर बिहीबार ०८:३४

भद्रपुर । झापा क्षेत्र नम्वर ३ मा ६०७२५ मतगणना गर्दा राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले आफ्नो अग्रतालाई बढाउँदै ३ हजार ३ सय ५४ मतान्तर पुरयाएका छन् ।

प्राप्त मतपरिणाम अनुसार लिङ्देनको २८ हजार २ सय ४८ तथा नेपाली काँग्रेसका कृष्णप्रसाद सिटौलाको २४ हजार ८ सय ९५ मत रहेको छ ।

प्रदेशसभातर्फ भने ३(१) मा नेपाली काँग्रेसका भूमिप्रसाद राजवंशी र ३(२) मा नेकपा एमालेका छविलाल चुडाल विजयी बनिसकेका छन् ।

 

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु