पाल्पा प्रदेशसभा २ (१) मा राना बिजयी

२०७९, ८ मंसिर बिहीबार ०८:११

रानाले आफुलाई लुम्बिनी प्रदेशको मुख्यमन्त्रीको रुपमा दाबी गर्नुभएको छ ।                                           पाल्पा, ८ मङ्सिर । मतगणनाको सुरुवातमा नै अग्रता लिनुभएका नेपाली कांग्रेसका वीरबहादुर राना पाल्पा प्रदेशसभा निर्वाचन क्षेत्र नं.२ (१) मा  विजयी हुनुभएको छ ।
रानालाई १६ हजार ३९ मत प्राप्त भएको छ भने प्रतिद्वन्द्वी नेकपा एमालेका परशुराम भट्टराईले १३ हजार ९ सय ६४ मत ल्याएर उपबिजेता बन्न्नुभएको छ । दुई उम्मेदवारको मतान्तर २ हजार ७५ रहेको छ ।

बिजयी हुनुभएका राना लुम्बिनी प्रदेशका उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रीसमेत रगनुभएको छ । रानाले आफुलाई लुम्बिनी प्रदेशको मुख्यमन्त्रीको रुपमा दाबी गर्नुभएको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु