रसुवाबाट नेपाली कांग्रेसका मोहन आचार्य प्रतिनिधिसभामा निर्वाचित

२०७९, ६ मंसिर मंगलवार २१:१६

काठमाडौँ – रसुवाबाट नेपाली कांग्रेसका मोहन आचार्य प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। एमालेका छोवाङ तेञ्जिङ तामाङलाई दोब्बर भन्दा बढी भतले हराउँदै आचार्य निर्वाचित भएका हुन्।

आचार्यले १८ हजार २३५ मत पाए। उनका निकटतम प्रतिद्वन्द्वी तामाङले ८ हजार ६१४ मत पाए।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु