पाल्पा २ अन्तर्गत बगनासकालिको नतिजा सार्बजनिक १३ सय २१ मतान्तरले ठाकुर गैरेको अग्रता

२०७९, ६ मंसिर मंगलवार १७:०९

पाल्पा । पाल्पा २ को बगनासकाली गाउपालिकाकासबै वडाको नतिजा सार्बजनिक भएको छ । पालिकाका ९ वडा बाट एमाले ठाकुर गैरेलाई ५ हजार ६ सय ५७ मत प्राप्त भएको छ । यस्तै समाजवादीका सोमप्रसाद पाण्डेले ४ हजार ३ सय ३६ मत प्राप्त गर्नुभएको छ । दुबैको मतान्तर१३ सय २१ रहेको छ । बगानसकालि गाउँपालिका बाट कुल १२ हजार ५ सय २५ मत खसेको थियो ।

प्रतिनिधिसभा अन्तर्गत पाल्पा – २ को मत विवरण
एमाले ठाकुर गैरे  : ५६५७
समाजवादी सोमप्रसाद पाण्डे : ४३३६
भाले ११५५
घण्टी ८१७
खुकुरी क्रस १७२
घर ४५
छाता ४२
तिर ३९
तारा ७
मादल ६
कैँची ३९
आमा ४
चेसबोर्ड १

प्रदेशसभा २(१)
सूर्य ४७२९
रूख ५८७७
भाले १०४९
हलो ३७८
घर ६८
छाता ६८
मादल ३५

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु