झापा २ मा स्वतन्त्र उम्मेदवार नेपाल अगाडि , एमाले घिमिरे पछि

२०७९, ५ मंसिर सोमबार १७:०३

झापा । झापा क्षेत्र नम्बर– २ मा स्वतन्त्र उम्मेदवार स्वागत नेपालले अप्रत्यासित रुपमा मत हासिल गर्दै नेकपा एमालेका देवराज घिमिरेलाई पछि पारेका छन् ।

नेपालले २९७६ मत ल्याएर घिमिरेलाई उछिनेका हुन् । घिमिरेले २९४९ मत ल्याएका छन् । उनीहरुबीच २७ मतको अन्तर हो । माओवादीका हरि राना भने १५६८ मतसहित तेस्रो स्थानमा छन् ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु