झापा ३ मा लिङदेन अघि सिटौला पछि

२०७९, ५ मंसिर सोमबार १६:५१

काठमाडौँ– झापा क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन अग्र स्थानमा छन्।
२५ सय मत गन्दा लिङदेनले १२ सय २० मत ल्याएका छन्।
उनका प्रतिस्पर्धी कांग्रेसका कृष्ण सिटौलाले ९ सय ५७ मत ल्याएका छन्।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु