राष्ट्रिय स्वतन्त्र पाटीको कार्यालयमा तोडफोड, दोषीलाई कारवाहिको माग

२०७९, १७ कार्तिक बिहीबार १८:२०

पाल्पा । गयराती राष्ट्रिय स्वतन्त्र पाटीको कार्यालयमा तोडफोडको प्रयास गरिएको छ । रातको २:१३ मा एकजनाले तानसेनमा रहेको सम्पर्क कार्यालयको बोर्ड र ब्यानर टोडफोड गरेको जनाएको छ । पार्टीको जिल्ला समितिका सभापति बिष्णु भण्डारीले एक बक्तब्य जारी गर्दै घटनामा सन्लग्न लाई कारवाहिको माग गरेको छ । पाल्पा जिल्लाबाट क्षेत्र नम्बर २ मा प्रतिनिधि सभाको प्रत्यक्षमा सुमन गैरे र समानुपातिकमा दुर्गा अर्याल घण्टी चिन्ह लिएर चुनाबी प्रतिस्पर्धामा रहनुभएको छ । हेरौ बिज्ञप्ति:

Comments

ताजा खबर