जानकी मन्दिरको प्रसाद के खान लाएकनै छत?

२०७९, १९ आश्विन बुधबार २३:१०

कमल पंथी,जनकपुर: अति प्रशिद्ध जानकी मन्दिरको बाहिर बेच्न राखिएका प्रसादमा किराको विगविगी देखिएको छ। प्रसादको नाममा बिक्रिभइराखेको सख्खर तथा बिभिन्न मिठाइहरुमा किराहरु हिडिरहेका, घुमिरहेका, चुसिरहेका तथा झिङ्गा हरु मरिरहेको देख्दा त्यहाँका जनप्रतिनिधीको कुनै चासो तथा व्यवस्थित गर्न नसकेको देखिएको छ।

व्यापारिहरुले यि उडिरहेका किराहरु माहुरी हुन भनेर प्रतिकृया दिदैगर्दा त्यहाँ त्यस्तो देखिएन यसरी गोर्खाली भ्वाइसका सम्बाददाता ले लिएको फोटोहरु तथा भिडियो हरुमा प्रसस्त देख्न सकिन्छ। यदि यो पवित्र भुमिमा यि प्रसादहरुलाई व्यवस्थित गर्न सकेको भए हाम्रो नेपालको यो पवित्र तिर्थस्थल बास्तबमा अझ व्यवस्थित हुने थियोकी!

जन सरोकारवाला कसैले पनि ध्यान नगएको यसकिसिमको व्यवस्था लाई त्यहि सेरोफेरोमा घर भएका अलि पढेलेखेका नेपालको राजधानीमा बस्ने लाई सम्बाददाताले जिज्ञासा राख्दा धेरै पहिले देखिको अबस्था हो कसैको पनि ध्यानजान नसकेको कुरा बताउँछन् ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु